1/7/2021

जनकपुरधाम, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम असंवैधानिक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले ...

1/7/2021

वीरगन्ज, २३ पुस : प्रदेश २ सरकारले वीरगन्जमा ३ वटा अस्थायी इजलासको भवन निर्माण गर्ने भएको छ ।

1/7/2021

काठमाडौं, २३ पुस । भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।

1/7/2021

सिरहा, २३ पुस । मिर्चैया नगरपालिका–७ मा बिहीबार आगलागिमा परेर ८ वर्षीय बालकको मृत्यु भएको छ । रसिद राइनको ८ वर्षे छोरा जाविर राईनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

1/7/2021

सर्लाही, २३ पुस । प्रमुख जिल्ला अधिकारी (सिडियो)को नेतृत्वमा गएको प्रहरी टोलीले सोमबार सर्लाहीको नारायणखोलामा करिव नौं बिगाहमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।

1/7/2021

जनकपुरधाम, २३ पुस । सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका दुईजनालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएका छन् ।

1/7/2021

विरगंज, २३ पुस । मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

1/7/2021

काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको खयरमारामा निर्माणाधीन बहुप्राविधिक क्याम्पस सहिद रामवृक्ष यादवकै नाममा बन्ने स्पष्ट पारेका छन् ।

1/7/2021

काठमाडौं, २३ पुस । भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिबीच जिल्लाको चंखेली–दार्मास्थित श्री महादेव...

1/7/2021

वीरगंज, २३ पौष । नेपाल पर्यटन बोर्डले प्रदेश नं. २ मा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ । मनिष झा को संयोजकत्वमा १६ सदस्यीय समिति गठन भएको छ ।

1/6/2021

वीरगन्ज, २२ पुस । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्सा जिल्लाभरि अवलोकन गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं.२५ मा ३२ लाखको लगानीमा वृद्धाश्रम बनाउने निर्णय गरिएको छ ।

1/6/2021

महोत्तरी, २२ पुस । प्रदेश २ मा किसानहरुले क्रमशः उखु खेती छोड्न थालेका छन् । नगदेबालीको उधारो कारोवारले आजित भएका किसानहरु अहिले उखुखेती कम गर्न थालेका छन् ।

1/6/2021

काठमाडौं, २२ पुस । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक पनि बस्ने भएको छ । २ माघमा हुने आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १ माघमा नयाँदिल्ली जाँदै छन् ।

1/6/2021

काठमाडौं, २२ पुस । भारतले भूकम्पले भत्किएका विद्यालयहरूको पुनर्निर्माणको लागि ३ करोड ६ लाख रुपैयाँ सहयोग गरेको छ ।

1/6/2021

रौतहट, २२ पुस । नेपाली सेनाले राजपुर–९ बैरियामा स्वास्थ्य शिविर गरेको छ । ओपीडी र दाँतका रोगको उपचार सेवा दिइएको एकदिने शिविरमा जँचाउन आउनेको भीड लागेको थियो ।

1/6/2021

धनुषा, २२ पुस । धनुषाका क्रसर उद्योग सञ्चालकहरुले मनोमानी ढङ्गले नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम दिन प्रतिदिन बढ्दै जाँदा वातावरण संरक्षणमा चुनौती थपिएको छ ।

1/6/2021

सर्लाही, २२ पुस । सामाजिक विकास मन्त्रालयद्वारा भौतिक पुर्वाधारका कार्य गर्न गठित सामाजिक विकास इकाई सर्लाहीको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

1/6/2021

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले काठमाडौंमा लालटिन जुलुस निकालेको छ ।

1/5/2021

काठमाडौं, २१ पुस । जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले १८ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

1/5/2021

कैलाली, २१ पुस । कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ बनगाउँ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव ६ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

1/5/2021

काठमाडौं, २१ पुस । आगामी बैशाख १७ गते शुक्रबार पहिलो चरण र ऐ. २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा भएअनुसार निर्वाचन आयोगले तयारी सुरु गरेको छ ।

1/5/2021

महोत्तरी, २१ पुस । जिल्लाको लक्ष्मीनाराण माध्यमिक विद्यालय सिमरदहीमा नव निर्मित विद्यालय भवनको एक समारोहबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख प्रतिभा कुमारी साहले संयुक्त रुपमा उद्धाटन गरेका छन् ।

1/5/2021

काठमाडौं, २१ पुस । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले सकेसम्म छिटो कोभिड–१९ को नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको बताएका छन् ।

1/5/2021

काठमाडौं, २१ पुस । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालिएको छ ।

1/5/2021

काठमाडौँ, २१ पुस । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिसेम्बरमा मात्रै १० करोड लिटर डिजेल आयात भएको छ । पेट्रोलियम पाइपलाइन...

ट्रेन्डिङ