1/10/2021

वीरगञ्ज, २६ पुस । संसद विघटनको विरोधमा नेपाली कांग्रेस पर्साले शनिबार वीरगञ्जमा मोटरसाइकल र्‍याली निकालेको छ ।

1/10/2021

पर्सा, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियू पर्साले शुक्रबार संसद बिघटन...

1/10/2021

जनकपुरधाम, २६ पुस । नेपाली कांग्रेस धनुषाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा धनुषाको आठ वटै प्रदेश सभा...

1/10/2021

विराटनगर, २६ पुस । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन...

1/10/2021

रुपन्देही, २६ पुस । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।

1/10/2021

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार, सत्तारुढ दल, प्रतिपक्ष र अन्य यथास्थितीवादी, प्रतिगामी राजनीतिक दलहरू तथा देशी–विदेशी शक्ति सहितले सृजना गरेका हालको राजनीतिक घटनाक्रम र देशमा उत्पन्न असहज परिस्थितिबारे आदिवासी जनजाति नागरिक समाजले धारणा सार्वजनिक गरेको छ ।

1/10/2021

झापा, २६ पुस । महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, झापाको संयुक्त आयोजनामा कारागार कार्यालय, झापामा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

1/10/2021

काठमाडौं, २६ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्वप्रधानन्यायाधिशहरुले दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

1/9/2021

रुपन्देही, २५ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अपूरो संविधानका कारण अहिले समस्या देखिएको बताएका छन् ।

1/9/2021

महोत्तरी, २५ पुस । सोनमा गाउँपालिका–३ रघुनाथपुर बस्ने २० वर्षीय राकेश सहनीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

1/9/2021

महोत्तरी, २५ पुस । जलेश्वर उद्योग वाणिज्य संघले २५ औ साधारण सभा शनिवार सम्पन्न गरेको छ । लामो समय देखि साधारण सभा गराउन नसकेर स्थानीय व्यापारीहरुले आलोचना गर्ने गरेकोमा अन्ततः जलेश्वर उद्योग वाणिज्य संघले साधारण सभा सम्पन्न गर्न सकेको हो ।

1/9/2021

सुनसरी, २५ पुस । विश्व हिन्दू परिषद नेपाल नगर कार्य समिति, इनरुवाले बृहत मोटरसाईकल र्याली निकालेको छ ।

1/9/2021

काठमाडौं, २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवा संघ नेपालले काठमाडौंमा धोती जुलुस प्रदर्शन गरेको छ ।

1/8/2021

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट धोती जुलस निकालिन लागिएको छ ।

1/8/2021

काठमाडौं, २४ पुस । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ ।

1/8/2021

काठमाडौं, २४ पुस । छातीरोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई ‘हेमन्तबहादुर मल्ल पुरस्कार–२०७५’ बाट सम्मानित गरिने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा नेपाल जनप्रशासन संघले यसवर्ष उक्त पुरस्कार लालदासलाई प्रदान गर्ने निर्णय गरेको हो ।

1/8/2021

परासी, २४ पुस । पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगले किसानलाई तिर्नुपर्ने सबै रकम बैंक खातामा जम्मा गरेको छ । रकम नतिरेपछि प्रहरीले उद्योगी मनोज अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

1/8/2021

धनगढी, २४ पुस । प्रधानमन्त्रीले केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध सुधारको प्रयास भइरहेको बताएका छन् । उनले नेपालको भूमि सुरक्षित राखेर भारतसँग सम्बन्ध सुधार गरिने बताए ।

1/8/2021

काठमाडौं, २४ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।

1/8/2021

काठमाडौं, २४ पुस । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन व्यवसायको पुनर्उत्थानका लागि नेपाल, भारत, श्रीलंका र माल्दिभ्स बिचमा संयुक्त छलफल हुने भएको छ ।

1/8/2021

कपिलवस्तु, २४ पुस । वाणगंगा नगरपालिका–४ सिद्धिपुर होराईजन चोक बस्ने सोही नगरपालिका–३ ठाटी घर भएका ३१ वर्षीय ऋषि चौधरी ब्राउनसुगरसहित प्रक्राउ परेका छन् ।

1/8/2021

जनकपुरधाम, २४ पुस । भारतको जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालन नभएपनि यसको भाडा तय गरिएको छ ।

1/8/2021

काठमाडौं, २४ पुस । जसपाले प्रतिनिधि सभा विघटनविरुद्ध घोषित जनप्रदर्शन र विरोधका कार्यक्रमका प्रमुख वक्ता तोकेको छ ।

1/8/2021

काठमाडौं, २४ पुस । वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ नामक पुस्तक बजारमा आएको छ । समग्र उदयपुर जिल्लाको गहन ईतिहास बोकेको पुस्तक शताब्दिपुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले गरेका छन् ।

1/7/2021

काठमाडौं, २३ पुस । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनस्र्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् ।

ट्रेन्डिङ