10/19/2020

महोत्तरी, ४ कात्तिक । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

10/19/2020

जनकपुरधाम, ४ कात्तिक । धनुषामा सोमवार मध्यराती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

10/19/2020

महोत्तरी, ४ कात्तिक । महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ ।

10/19/2020

जनकपुरधाम, ४ कात्तिक । प्रदेश २ मा ५४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन ।

10/19/2020

जनकपुरधाम, ४ कात्तिक । धनुषाका राजु सदाको मृत्यु प्रादेशिक अस्पताल जनकपुरधाम, क्वारेन्टाइनस्थल र सामाजिक विकास मन्त्रालयको लापरवाहीले भएको अध्ययन...

10/19/2020

विरगञ्ज, ३ कात्तिक । सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक...

10/19/2020

लहान, ३ कात्तिक । विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ ।

10/19/2020

काठमाडौं, ३ कात्तिक । नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण सफल बनाउने गरी सरकारले तयारी गरेको छ ।

10/18/2020

महोत्तरी, ३ कात्तिक । नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर महोत्तरी प्रहरीले बरामद गरेको छ ।

10/18/2020

रौतहट, ३ कात्तिक । रौतहटका छुट्टाछुट्टै दुई स्थानमा दुई कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ ।

10/18/2020

विराटनगर, ३ कात्तिक । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गरी दसैंलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

10/18/2020

बर्दिया, ३ कात्तिक । बर्दियासँग जोडिएको नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको बीओपीको उद्घाटन भएको छ ।

10/18/2020

राजविराज, ३ कात्तिक । सप्तरी प्रहरीले ठूलो परिमाणमा पहिलो पटक लागूऔषध खैरौ हेरोइन (ब्राउन सुगर)सहित दाजुभाइ पक्राउ गरेको छ ।

10/18/2020

सिरहा, ३ कात्तिक । सिरहाको सदरमुकाम सिरहामा पहिलो पटक स्वस्फूर्त रुपमा युवा विधार्थीले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् ।

10/18/2020

जनकपुरधाम, ३ कात्तिक । धनुषामा पोखरीमा दुई बालिकाको शव फेला परेको छ ।

10/18/2020

कैलाली, २ कात्तिक । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् ।

10/18/2020

जनकपुरधाम, २ कात्तिक । धनुषामा ३ सय ५० हेक्टर जग्गामा सिंचाई आयोजनाको शिलान्यास गरिएको छ ।

10/18/2020

महोत्तरी, २ कात्तिक । चाडपर्वलाई लक्षित गर्दै महोत्तरीमा थप पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

10/18/2020

जनकपुरधाम, २ कात्तिक । प्रदेश २ सरकारले प्रहरीमा भर्ना लिनका लागि आन्तरिक तयारी थालेको छ ।

10/18/2020

वीरगञ्ज, २ कात्तिक । प्रहरीमाथि गोली चलाउने चारजनालाई पक्राउ गरी पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

10/18/2020

सिरहा, २ कात्तिक । कोरोना महामारीलाई मध्यनजर गर्दै सप्तरी र सिरहाका स्थानीय प्रशासनहरुले शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरेका छन् ।

10/18/2020

रौतहट, २ कात्तिक । रौतहटको गजरा नगरपालिका स्थित सालको काठसहित एकजना पक्राउ परेका छन् ।

10/17/2020

काठमाडौं, २ कात्तिक । पूर्वमन्त्री डा.डम्बरनारायण यादवको निधन भएको छ ।

10/17/2020

वीरगञ्ज, २ कात्तिक । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ ।

10/17/2020

काठमाडौं, २ कात्तिक । चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै निर्माण गरिएका भवनहरु चिनियाँ भूमिभित्रै रहेको दाबी गरेका छन् ।

ट्रेन्डिङ