10/21/2020

जनकपुर, ६ कात्तिक । प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनबाट ४० वटा विधेयक पारित भएको छ ।

10/21/2020

वीरगञ्ज, ६ कात्तिक । लागुऔषधसहित बाराबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका ८ बस्ने २७ वर्षका हरि राम रहेका छन् ।

10/21/2020

काठमाडौं, ६ कात्तिक । बारामा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट भारतीय नागरिक बृजकिशोर कुशवाह घाइते भएका छन् ।

10/21/2020

जनकपुरभाम, ६ कात्तिक । पर्साको वीरगन्‍जमा कोरोना लागेका एक जनाको मृत्यु भएको छ ।

10/21/2020

कपिलवस्तु, ६ कात्तिक । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

10/21/2020

सिरहा, ६ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएपछि बुधबार गृहजिल्ला सिराहा पुगेका लीलानाथ श्रेष्ठले पूर्वाधार विकास गरेर जिल्लाको कायापलट गर्ने बताएका छन् ।

10/21/2020

सर्लाही, ६ कात्तिक । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेल बुधबारबाट कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।

10/21/2020

जनकपुरधाम, ६ कात्तिक । प्रदेश २ सरकारले पनि कोरोना परीक्षण तथा संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

10/21/2020

जनकपुरधाम, ५ कात्तिक । प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन मंगलबार अन्त्य भएको छ ।

10/21/2020

सर्लाही, ५ कात्तिक । सर्लाहीको बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

10/21/2020

मलङ्‍गवा, ५ कात्तिक । लागुऔषध गाँजासहित सर्लाहीको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

10/21/2020

परासी, ५ कात्तिक । चाडबाडमा पनि उखुको भुक्तानी नपाएपछि नवलपरासीका उखु किसानहरु निराश बनेका छन् ।

10/21/2020

कैलाली, ५ कात्तिक । कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय ...

10/20/2020

नवलपरासी, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भारत पुर्‍याइएका १८ नेपाली किशोरलाई भारतीय प्रहरीले उद्धार गरी नेपाल फर्काइदिएको छ ।

10/20/2020

वीरगञ्ज, ५ कात्तिक । प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको २३ किलो बढी सुन थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

10/20/2020

नेपालगञ्ज, ५ कात्तिक । बाँकेको भारतसँग सिमाना जोडिएका विभिन्न चारवटा नाकामा सीमा सुरक्षा लगायत अवैध गतिविधि रोक्न सशस्त्र प्रहरीका चारवटा पोष्ट स्थापना गरिएको छ ।

10/20/2020

जनकपुरधाम, ५ कात्तिक । प्रदेश २ मा ७९ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् ।

10/20/2020

बुटवल, ५ कात्तिक । केन्द्र सरकारले कोरोना परीक्षण (पीसीआर) निःशुल्क नगर्ने र होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव व्यवस्थापन पनि परिवारले नै गर्ने निर्णय गरेको बेला रुपन्देहीको...

10/20/2020

काठमाडौं, ४ कात्तिक । जनता समाजवादी पार्टीले पनि दसैंभत्ता फिर्ता गर्ने भएको छ ।

10/20/2020

विराटनगर, ४ कात्तिक । विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सात जनाको एकै दिन मृत्यु भएको छ ।

10/20/2020

जलेश्वर, ४ कात्तिक । चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५०० बढी प्रहरी परिचालन गरेको छ ।

10/20/2020

जलेश्वर, ४ कात्तिक । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले मंगलबारदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

10/20/2020

जनकपुरधाम, ४ कात्तिक । प्रदेश निजामती सेवा गठन, काम, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित भएको छ ।

10/20/2020

राजबिराज, ४ कार्तिक । अति, गरिव तथा असहाय परिवारलाई गुजारा चलाउनको निम्ति कठिनाई भएपछि सबल नेपालले खाधान्न, शैक्षिक तथा सरसफाई सामग्री बितरण गरेको छ।

10/19/2020

सिरहा, ४ कात्तिक । एक सय किलो गाँजा बोकेको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन् ।

ट्रेन्डिङ