9/30/2019

सिरहा, १३ असोज । छुवाछुतमुक्त समाज निर्माणका लागि घरभन्दा बाहिर हुने कार्यक्रम र छलफलमा जान थालेपछि अनिता यादवलाई कूलदेवताको घरमा दीप जलाउन समेत प्रतिबन्ध लाग्यो ।

9/30/2019

काठमाडौं, १३ असोज । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका ३२ भन्दा बढी नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

9/29/2019

जनकपुरधाम, १२ असोज । दशैं, दिपावली र छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने दशैं बजारको मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले उद्घाटन गरेका छन् ।

9/29/2019

बारा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक पाँच–पाँच वर्ष वर्षमा लाग्ने गढीमाई पञ्चवर्षीय शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रमलाई टेलिफोनमार्फत् उद्घाटन गरेकी छन् ।

9/29/2019

वीरगन्ज, १२ असोज । गण्डकी प्रदेश भ्रमणका लागि वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीमार्फत् वीरगन्जवासीलाई निम्तो दिइएको छ ।

9/29/2019

इटहरी, १२ असोज । जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका छ ठाउँमा निःशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

9/29/2019

रुपन्देही, १२ असोज । गैंडहवा गाउँपालिका–३ गोब्रौलीस्थित सडकमा लु.२ त ४३९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

9/29/2019

सुनसरी, १२ असोज । बर्जु गाउँपालिका–३ अमडुवाबाट हातहतियार र लागूऔषधसहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

9/29/2019

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५०औं जयन्ती मनाइएको छ ।

9/29/2019

काठमाडौं, १२ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

9/29/2019

कपिलवस्तु, १२ असोज । आजबाट बडा दशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो ।

9/29/2019

जनकपुरधाम, १२ असोज । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका संयोजक राजीव झाले खुल्ला सीमाका कारण सुरक्षा चुनौती नरहेको दाबी गरेका छन् ।

9/29/2019

रौतहट, १२ असोज । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश मातहतका कृषि निर्देशनालय र पशु निर्देशनालयको कारण प्रदेश सरकार लज्जास्पद अवस्थाबाट गुज्रिनु परेको बताएका छन् ।

9/29/2019

सुनसरी, ११ असोज । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ५ स्थित साहेवगञ्जबाट एपीएफ टोलीले करीव चार लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आयुर्वेदिक औषधी बरामद गरेको छ ।

9/29/2019

पर्सा, ११ असोज । पर्सागढी नगरपालिका–४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका-३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

9/29/2019

मोरङ, ११ असोज । उर्लावारी नगरपालिका–७ स्थित सडकमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

9/29/2019

जनकपुरधाम, ११ असोज । मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्तको लागि समाजको सोचमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताएका छन् ।

9/28/2019

वीरगन्ज, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेश नेपालले राष्ट्रव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।

9/28/2019

नेपालगन्ज, ११ असोज । जनमत पार्टी बाँकेले दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

9/28/2019

जनकपुरधाम, ११ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको शान्ति सुरक्षाको सवालमा कुनै प्रकारको इन्तु कितु स्वीकार्य नरहेको बताएका छन् ।

9/28/2019

काठमाडौं, ११ असोज । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमारले काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

9/28/2019

वीरगंज, १० असोज । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आज वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ ।

9/28/2019

रौतहट, १० असोज । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको कार्यालयमा शुक्रबार बिद्यार्थीहरुको समूहले तोडफोड गरेको छ ।

9/28/2019

मोरङ, १० असोज । मोरङमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

9/28/2019

नवलपरासी पश्चिम, १० असोज । व्यापारीसँग सात हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार सशस्त्र प्रहरी बेस क्याम्प सेमरी नवलपरासी पश्चिममा कार्यरत सहायक हवल्दार ज्ञानेन्द्र मौर्या पक्राउ परेका छन् ।

ट्रेन्डिङ