7/11/2019

राकेश यादव, रौतहट, २६ असार । रौतहट जिल्लाको कटहरिया नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहाले तेस्रो नगर सभाको उदघाटन सत्रमा आफ्नै पार्टीका नेता प्रदेश नम्बर २ का अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्यलाई बेइज्जती गरेका छन् ।

7/9/2019

चितवन, २४ असार । चितवनको सौराहामा असार २१ र २२ गते भएको थारु कल्याणकारिणी सभा (थाकस) को एकिकृत थरुहट राष्ट्रिय भेला सम्पन्न भएको छ ।

7/7/2019

काठमाडौं, २२ असार । सयवटाभन्दा बढी देशमा काम गर्ने विश्व परामर्श दातृ संस्था क्युइडि ग्रुपको एसिया क्षेत्रका निर्देशक डा. सिद्धि अर्यालले सो पदबाट राजीनामा दिएर केन्द्रीय सदस्यका रूपमा साझा पार्टीमा आवद्ध भएका छन् ।

7/7/2019

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीलेझैं रक्षा गर्नुपर्ने बताएका छन् ।

7/6/2019

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताएका छन् ।

7/5/2019

काठमाडौं, २० असार । जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले कारबाही अभियान सुरु गरेको जनाइएको छ ।

7/4/2019

जनकपुरधाम, १८ असार । संविधानसभाका सदस्य तथा पूर्वराज्यमन्त्री सञ्जय साह टकलालाई दोस्रोपटक जन्मकैदको फैसला सुनाइएको छ ।

7/2/2019

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरी नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् ।

7/1/2019

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

7/1/2019

काठमाडौं, १५ असार । काठमाडौंमा हुने भनिएको फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने खबरले साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

7/1/2019

वीरगञ्ज, १५ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम् संघीय सांसद प्रदिप यादवले देश र समाजको विकासको मुद्दाहरुमा संसदमा बोल्न निडर र स्पस्ट प्रस्तुति जरुरी रहेको बताएका छन् ।

7/1/2019

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने बताएका छन् ।

7/1/2019

वीरगञ्ज, १४ असार । समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता एवम संघिय सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनीति नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।

7/1/2019

जनकपुरधाम, १३ असार । लैङिक हिंसा तथा विभेदबाट जोगिन प्रदेश २ की ६ हजार ४ सय विद्यार्थीलाई आत्मरक्षा तालिम दिन थालिएको छ ।

7/1/2019

काठमाडौं, १३ असार । स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगले करिब ९ हजार कर्मचारीको भर्ना प्रक्रिया थाले लगत्तै प्रदेश २ को सरकारले त्यसको कडा प्रतिवाद गरेको थियो ।

6/27/2019

काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य दुतहरुले भेटवार्ता गरेका छन् ।

6/27/2019

जनकपुरधाम, १२ असार । मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई आज साइकल प्रदान गरेका छन् ।

6/27/2019

राकेश यादव, रौतहट, १२ असार । रौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाहा निमित प्रमुख प्रसाशकीय अधिकृतसँग मिलेर नगर उपप्रमुखको कानुनी अधिकारको हनन् गरेका छन् ।

6/26/2019

जनकपुरधाम, ११ असार । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं. २को सरकार सामाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।

6/25/2019

काठमाडौं, १० असार । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।

6/24/2019

काठमाडौं, ८ असार । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रदिप यादवले थारु भएकै कारण राज्यले राजपाका सांसद रेशम चौधरीलाई जेल पठाएको आरोप लगाएका छन् ।

6/23/2019

भक्तपुर, ८ असार । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा ओली नेतृत्वको सरकार छोटो समयमै बदनाम भएको बताएका छन् ।

6/23/2019

काठमाडौं, ८ असार । कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई अस्पतालभित्र नेल ठोक्नेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

6/22/2019

काठमाडौं, ७ असार । कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक बहुमतले निर्वाचित सांसद रेशमलाल चौधरीलाई सरकारले १४ महिनापछि शपथ गहण गराई सांसदको लोगोमा जेल कोचेर आफ्नो नश्लबादी चरित्र उदाङ्गो पारिसकेको आरोप थारु संघसंस्था तथा राजनीतिक दलहरुले लगाएका छन् ।

6/21/2019

काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेशमलाल चौधरीको खुट्टामा नेल ठोकेर अस्पतालमा उपचार भइरहेको छ ।

ट्रेन्डिङ