5/14/2019

धनगढी, ३१ बैशाख । नाफा कमाउने उद्देश्य नराखी नागरिकलाई सेवा दिने उद्देश्यले सुदूरपश्चिम प्रदेशले बस सेवा संचालन गर्न लागेको छ ।

5/14/2019

जनकपुरधाम, ३१ बैशाख । मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको टिप्पणी गरेका छन् ।

5/14/2019

काठमाडौं, ३१ बैशाख । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनले अन्तर्वार्तामा बोलाई अपमान गरेको आरोप समाजवादी युवा फोरमले लगाएको छ ।

5/14/2019

काठमाडौं, ३१ बैशाख । समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले आइतबार एभिन्यूज टेलिभिजनले अन्तर्वार्ता लिएको भन्दै निन्दा गरेको छ ।

5/14/2019

काठमाडौं, ३० बैशाख । प्रतिनिधिसभाको वैशाख २९ गतेको बैठकमा विनियोजन बजेट २०७६ को सिद्धान्त र प्राथमिकताको विषयमा छलफलमा समाजवादी पार्टी नेपालको तर्फबाट मन्तब्य दिंदै पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रम नाम राखेर प्रचार गर्दैमा रोजगारी सृजना नहुने भएकाले यस वर्षको बजेटमा वेरोजगार युवाहरूलाई भत्ताको व्यवस्था गर्न माग गरेका छन् ।

5/13/2019

रूपन्देही, ३० वैशाख । समयमै कर्मचारी समायोजन नहुँदा र ढिलो गरी बजेट कार्यान्वयन गर्दा केही ढिलाइ भए पनि प्रदेश पाँच बजेट कार्यान्वयनको लागि अनुकूल अवस्थामा रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

5/12/2019

गोरखा, २९ वैशाख । पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

5/12/2019

बुटवल, २९ बैशाख । पूर्व सभामुख ओनसरी घर्तीले प्रदेशको राजधानी कहाँ हुने भन्नेर निर्णय गर्ने अधिकार जनतामा निहित भएको बताएकी छिन् । प्रदेशको नाम र राजधानीको विषयमा पार्टीको एकलौटी निर्णय नचल्ने उनले दाबी गरिन् ।

5/12/2019

वीरगन्ज, २८ बैशाख । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले अन्य प्रदेशभन्दा प्रदेश २ मा बेरोजगारी र गरिबीको समस्या बढी रहेको बताएका छन् ।

5/12/2019

महोत्तरी, २८ बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले समीक्षा गरेको छ । जनमतको जिल्ला जनपरिचालन समितिको समीक्षा बैठक सम्पन्न भएको हो ।

5/10/2019

काठमाडौं, २७ बैशाख । समाजवादी पार्टी, नेपालले पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन देशको आठ वटा शहरमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ ।

5/9/2019

जनकपुरधाम, २६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजकिशोर यादवले मधेशको आशा भरोषाको केन्द्र राजपा नेपाल मात्र रहेको दाबी गरेका छन् ।

5/9/2019

जनकपुरधाम, २६ बैशाख । तत्कालीन सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति पार्टीका अध्यक्षसहितका नेता कार्यकताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

5/9/2019

मणिप्रसाद गैेह्रे, कपिलवस्तु, २६ बैशाख । कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टीमा सवैलाई अवसर र सम्मान दिएमा पार्टी बलियो हुने बताएका छन् । उनले बिगतमा भएका कमीकजोरीलाई आत्मसात गरी सोचमा परिवर्तन गरी पार्टीलाई सशक्त रुपमा अघि बढाउनु पर्ने बताए ।

5/8/2019

काठमाडौं, २५ बैशाख । आगामी कात्तिक २८, २९ र ३० गतेलाई महाधिवेशनको मिति तय गरेको राष्ट्रिय जनता पार्टी, नेपाल महाधिवेशनको तयारीमा जुटेको छ ।

5/8/2019

जनकपुरधाम, २५ बैशाख । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसले नै संविधान संशोधन गराउने बताएका छन् ।

5/8/2019

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले केका लागि संविधान संशोधन गर्ने भन्नेबारे बसेर कुरा गर्न राष्ट्रिय जनता पार्टी नेपाललाई आग्रह गरेका छन् ।

5/7/2019

काठमाडौं, २४ बैशाख । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच एकता भई घोषणा भएको ‘समाजवादी पार्टी, नेपाल’ निर्वाचनमा पहिलेदेखि दर्ता भएको छ ।

5/7/2019

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् ।

5/6/2019

काठमाडौं, २३ बैशाख । डा.बाबुरा भट्टराईको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालबीच नौंबुँदे आधारपत्रको आधारमा एकता टुंगिएको हो ।

5/6/2019

काठमाडौं, २३ बैशाख । नवगठित समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले सिंहदरबार सिंहका रहेको बताएका छन् ।

5/6/2019

काठमाडौं, २३ बैशाख । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल विघटन भई नवघोषित समाजवादी पार्टी नेपालले केन्द्रीय पदाधिकारीहरुको नाम सार्वजनिक गरेको छ ।

5/6/2019

काठमाडौं, २३ बैशाख । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल विधिवत्रुपमा आजदेखि विघटन भएका छन् ।

5/6/2019

काठमाडौं, २३ बैशाख । लामो समयको गृहकार्य पश्चात् उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा हुँदैछ ।

5/6/2019

काठमाडौं, २३ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले संविधानमा कसैको पनि विमति नरहेको भनी सफेद झुठ बोलेको आरोप लगाएका छन् ।

ट्रेन्डिङ