4/20/2019

रौतहट, ६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य एवं प्रतिनिधिसभा सदस्य अनिल कुमार झाले पूर्वाधार विकासतर्फ रौतहट अघि बढिसकेको बताएका छन् ।

4/19/2019

काठमाडौं, ६ बैशाख । केही दिन अघि राष्ट्रिय सभागृहबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस, राजपा नेपालसहित मोर्चाबन्दी गरेका ११ दलका विद्यार्थी सङ्गठनले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

4/18/2019

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् ।

4/16/2019

काठमाडौं, ३ बैशाख । जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च अदालतले बाटो खुला गरेको छ ।

4/16/2019

वीरगंज, ३ बैशाख । संघीय समाजवादी फोरम नेपाल पर्साकोे अध्यक्षमा प्रतिनिधिसभा सदस्य प्रदिप यादव चौथो पटक अत्याधिक मतले निर्वाचित भएका छन् ।

4/16/2019

काठमाडौं, २ बैशाख । पूर्वपत्रकार रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ ।

4/15/2019

राजविराज, २ बैशाख । मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहको ९१औं जन्मजयन्ती मनाइएको छ ।

4/15/2019

सिरहा, १ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सांसद–मन्त्री बन्न राजनीतिमा नआएको बताएका छन् । जनताको सेवा, सामाजिक जिम्मेबारी र समाजमा रहेको फोहोर सफा गर्न राजनीतिमा होमिएको दाबी गरेका छन् ।

4/13/2019

रौतहट, ३० चैत । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले शुक्रबार रौतहटमा प्रदर्शन गरेका छन् ।

4/13/2019

वीरगंज, ३० चैत । राष्ट्रिय जनता पार्टी नेपालले शुक्रवार वीरगंजमा बृहत विरोध ¥याली निकालेको थियो ।

4/13/2019

सिरहा, ३० चैत । जनमत पार्टीले सिरहामा जनसभा गर्दैछ । डा. सिके राउत नेतृत्वको नवगठित जनमत पार्टीले मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा आज जनसभा गर्न लागेको हो ।

4/11/2019

काठमाडौं, २८ चैत । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले नागरिकताको सन्दर्भमा सर्वोच्च अदालतले जारी गरेको आदेश पुनरावलोकन तथा पुनर्विचार गर्न माग गरेको छ ।

4/10/2019

काठमाडौं, २७ चैत । राष्ट्रिय जनता पार्टी नेपालले ९ बुँदे माग सार्वजनिक गर्दै सर्कुलर जारी गरेको छ ।

4/9/2019

काठमाडौं, २६ चैत । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको मंगलबार बसेको बैठकले दुई वटा विज्ञप्ति जारी गरेको छ ।

4/9/2019

वीरगंज, २६ चैत । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगंजमा प्रदर्शन गरेको छ ।

4/8/2019

कपिलवस्तु, २५ चैत । संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ । लबनी स्वास्थ्य चौकीको सभाहलमा बन्द सत्रबाट रामनयन यादवको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएको हो ।

4/8/2019

जनकपुरधाम, २५ चैत । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्यद्वारमै जनकपुर चुरोट कारखाना लिमिटेडको बोर्ड झुण्ड्याइएको छ ।

4/7/2019

वीरगञ्ज, २४ चैत । पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हरिनारायण रौनियारले पर्सामा विकासको लहर ल्याएरै छाड्ने बताएका छन् ।

4/7/2019

रुपन्देही, २४ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनलगायतका मुद्दामा विभिन्न राजनीतिक शक्तिहरुसँग ध्रुवीकरण गर्न लागेको बताएका छन् ।

4/7/2019

काठमाडौं, २३ चैत । पूर्वमन्त्री एकनाथ ढकालले नयाँ विश्व ब्यबस्था हाक्न सक्ने युवा नेतृत्व आजको आवश्यकता रहेको बताएका छन् ।

4/5/2019

विराटनगर २२ चैत । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको कार्यालय विराटनगरको हाटखोलामा स्थापना गरिएको छ ।

4/5/2019

रौतहट, २२ चैत । संघीय समाजवादी फोरम नेपालको गौर नगर अधिवेशन बिहीबार सम्पन्न भएको छ । पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत भएको नगर अधिवेशनबाट २१ सदस्यीय नगर कार्य समिति गठन गरिएको छ ।

4/5/2019

काठमाडौं २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं पञ्चवर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन् ।

4/4/2019

काठमाडौं, २१ चैत । जनमत पार्टीका अध्यक्ष सीके राउतले आँधीपीडितलाई राहत दिन प्रदेश २ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

4/4/2019

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आज विहान भेट गरेका छन् ।

ट्रेन्डिङ