रूपन्देही, १४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलहरु आउने चुनावको तयारीमा लागेका बताएका छन् । उनले मुलुक निर्वाचनमा होमिएको बताए । 

चितवन, १४ मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओलीे विजयी भएका छन् ।

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन् । मंसिर २१ गते सभापतिका लागि मनोनयन दर्ता गर्ने निधिले बताए ।

जनकपुरधाम, २३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको मिशनलाई कमिशनसँग साटेको आरोप लगाएका छन् ।

काठमाडौं, २२ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवानेता मनिष कुमार मिश्र आगामी चुनावलाई केन्द्रित गर्दै तीव्र तयारीमा जुटेका छन् ।

जनकपुरधाम, १५ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् ।

काठमाडौं, १२ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेद विरूद्धको लडाई जारी नै रहेको बताएका छन् ।

इनरुवा, १ कार्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

सप्तरी, २९ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशको मुद्दा लिएर अगाडि बढ्न सहभागीहरूले सुझाव दिएका छन् ।

काठमाडौं, २३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री तथा प्रभावशाली नेता प्रभु साहबीच दूरी बढ्दै गइरहेको छ ।

काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी नेपालले राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने भएको हो ।

बारा, २१ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।

काठमाडौं, १९ असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले चार वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुँदैछ ।

राजविराज, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी नेपालले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको आरोप लगाएका छन् ।

काठमाडौं, १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।

जनकपुरधाम, १६ असोज । नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् । मण्डल यसअघि पनि दलको नेता थिए ।

जनकपुर, १४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वराजपाबाट आएका नेताहरूलाई तत्काल प्रदेश समितिमा समायोजन गरी समायोजित प्रदेश समिति घोषणा गर्ने निर्णय गरेको छ ।

जनकपुरधाम, ११ असोज । समाजवादी लोकतान्त्रिक पार्टी(लोसपा)ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ । जनकपुरमा सोमबार बसेको लोसपा प्रदेश सांसदहरुको बैठकले विधान पारित गरेको हो ।

काठमाडौं, ११ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।

जनकपुरधाम, ७ असोज । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धनुषाको अध्यक्षमा रामचन्द्र पण्डित चयन भएका छन् ।

काठमाडौं, ७ असोज । जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने बताएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले बताए ।

जनकपुरधाम, १ असोज । नेकपा एकीकृत समाजवादीले प्रदेश २ मा संगठन निर्माणलाई तीव्रता दिने भएको छ । पार्टीको प्रदेश संगठन कमिटीको बसेको बैठकले संगठनको कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

काठमाडौं, २७ भाद्र । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको सत्तारुढ दलकै नेताहरु बताउँछन् ।

काठमाडौं, २६ भाद्र । कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसंग कारोवार गरे वापतको रकम नतिरेपछि प्रहरीको मोस्ट वान्टेट सूचीमा परेका चितवन कांग्रेस कार्यकर्ता दीपक अधिकारीलाई पक्राउ गर्न प्रहरीले टोली परिचालन गरेको छ ।  

धनगढी, २५ भाद्र । प्रतिनिधिसभा विघटनपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कैलालीमा गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा परिणत भएको छ ।



ट्रेन्डिङ