3/5/2020

मधेशको अति उत्पादनशील मत्स्यपालन, पशुपन्छी पालनको प्रवद्र्धन गर्नुपर्ने हुन्छ । कृषिलाई मर्यादित, नाफामूखी बनाउन कृषकहरूको समूह, सहकारी, संगठन तथा निजी क्षेत्रको माध्यम आवश्यक पहल गरिनु जरूरी छ ।

2/27/2020

हन्दू धर्मावलम्बीको प्रमुख धार्मिकस्थल रामायण, बुद्ध सर्किटजस्ता पुरातात्विक तथा ऐतिहासिक मौलिकता बोकेको स्थानलाई किटान गरी पर्यटन प्रवद्र्धनलाई बढाबा दिन सकिन्छ ।

2/20/2020

बाहिर संविधान संशोधन भन्दैछन् तर उनीहरूले ओलीबाट ‘संविधान संशोधन हुन्छ’ भन्ने वाक्यबाटै प्रभावित भएर सरकारमा सहभागी हुन खुट्टा उचालेका छन् ।

2/13/2020

कृषि क्षेत्रमा भारतले प्रदान गर्ने अनुदान र समग्र कार्यक्रमको नेपालमा असर पर्ने देखिन्छ । तर पनि यसको प्रभाव नेपालको कृषि क्षेत्रलाई संकटमै पार्न सक्ने हुने सम्भावना निक्कै कम छ ।

2/6/2020

यो सरकारले चाहेमा संविधान संशोधनका लागि कुनै अप्ठयारा छैनन् र यसका लागि उसले मधेशी दललाई सरकारमा ल्याउनै पर्छ भन्ने पनि छैन ।

1/30/2020

माद्ध ५ गते एक दिन बलिदानी दिवस मनाएर मात्र शहिदको सपना पूरा हुँदैन । मधेश आन्दोलनका क्रममा सहिदहरूले देखाएको बाटोमा दलहरू नलागेको र सदैव कुर्सीको खेलमा लागेकोमा दुःखी छन् ।

1/23/2020

उखु किसानले हरेक वर्ष झमेला र दुःख खेप्दै आएका छन् तर उनीहरूको सहारा राज्य पनि बन्दैन । राज्यले पनि किसानको श्रमको मूल्य बुझ्न सकिरहेको छैन ।

1/16/2020

शहीद परिवारप्रति मधेशी दलहरूको नेतृत्व उदार देखिँदैन । शहीदका परिवारले पीडा खेपे तर आनन्द नेताहरूले लिए ।

1/9/2020

कृषकका लागि काम गर्ने सर्वहाराको व्याख्याता कृषि मन्त्री घनश्याम भुसालको मौनता उनकै समाजवाद र कृषि क्रान्तिलाई गिज्याइरहेको छ ।

1/2/2020

उखु किसानहरूले हरेक वर्ष मूल्यको लागत र भुक्तानीको सन्दर्भमा झमेला र दुःख खेप्नुपर्ने लगभग सामान्य बनेको छ ।

12/26/2019

नेपालमा चिनियाँहरूले नेपाली समाजलाई कसरी प्रदूषित गरिरहेको छ त्यसको यो उदाहरण हो ।

12/19/2019

प्रदेश २ मा कुनै बम आतंक नभएको प्रहरीको दाबी रहेपनि आम जनता त्यसबाट आश्वस्त हुन सकिरहेको छैनन् ।

12/12/2019

हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ ।

12/5/2019

चीनले मधेशलाई गैरनेपालीझैं व्यवहार गर्ने, लगानी र अवसरमा विभेद गर्ने र जात वा रंगको अधारमा व्यवहार गर्दै आएको छ ।

11/29/2019

नेपाल र भारतबीचको पारवहनलाई थप सहज बनाउन दुवै देशले धेरै काम गर्न सक्छन् । भूपरिवेष्ठित मुलुक नेपाललाई बन्दरगाहसम्मको निर्वाध पहु“च उसको अन्तर्राष्ट्रिय अधिकार हुनेछ ।

11/22/2019

एक दशकअघि यस्तै अभियान भारतका विभिन्न राज्यमा गरिएको थियोर । भारतकै हुबहु कार्यक्रम नेपालमा पनि लागू गरिएको हो । यो कार्यक्रम सराहनीय रहे पनि फितलो कार्यान्वयन पक्षका कारण निष्प्रभावी भएको हो ।

11/15/2019

संवाद र वार्तामार्फत नेपाल–भारत र चीनको त्रिदेशीय सम्बन्ध रहनेगरी सीमा विवादलाई टुङ्ग्याउने निर्णायक भूमिकामा नेपालका सरोकारवाला सबै लाग्नु आवश्यक छ ।

11/8/2019

प्रदेश २ मा सयौं धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यस्तो अभियानले यसलाई देशबाहिरका पर्यटकसँग जोड्न मद्दत पुग्नेछ । पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेशमा पर्यटन संस्कृतिको विकास गर्न नसकेकाले सोचे अनुरूप यसको फाइदा उठाउन नसकिएकै हो ।

11/1/2019

कृषिउपज वस्तुहरूलाई कसरी उपयोग गर्ने, आन्तरिक पर्यटनलाई कसरी बढाउने, प्रचारप्रसार कसरी गर्ने र त्यसै अवसरमा उत्सव गरेर भोगचलन भन्ने प्रचलनको हिसावले मधेशमा चाडपर्वहरू आएका छन् ।

10/25/2019

महरा र आलम अपराधजन्य घटनामा आरोपित हुनु भनेको संसद् मात्र होइन, पद्धतिकै निम्ति खेदपूर्ण क्रियाकलाप हो ।

10/4/2019

वियोग र विछोडको अवस्थालाई संयोग र मिलनको अवस्थामा पुर्‍याउने र खराब प्रवृत्तिमाथि विजय प्राप्त गरी असल जीवनशैली अनुशरण गर्न प्रेरित गर्ने बडा दशैंको शुभ सन्देश सदा सर्वदा जीवनोपयोगी छ ।

9/27/2019

मधेशी दलका नेताहरू मधेशले प्राप्त गरेको उपलब्धिलाई पनि आफ्नो स्वार्थअनुसार अथ्र्याएर मधेशी जनतामा भ्रम छर्ने गरेकाले मधेशी जनतामा अहिले मतभेद फैलिँदो छ । अहिले अस्तित्वमा रहेका मधेशी दलबाटै केही नेताहरू विगतमा मन्त्री भएका हुन् ।

9/20/2019

कुन संविधान दिवसलाई सम्पूर्ण देशले गौरवका साथ राष्ट्रिय दिवसका रूपमा मनाउन सक्दैनन ? संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउन वातावरण तयार पारिदने दायित्व कसको ?

9/13/2019

दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन नेपाल र भारतबीच सञ्चालनमा आउनु सकारात्मक हो । यसले दुई देशको सम्बन्धलाई थप बलियो र प्रभावकारी बनाउन सहयोग पु¥याउने छ ।

9/6/2019

नेपालको बैंकिङ्ग सुरक्षा कमजोर देखिँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रणालीमा नेपालको विश्वासमा समेत कमी आउने जोखिम रहेको छ ।

ट्रेन्डिङ