9/11/2020

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम बुधवार देशभर मनाइएको छ । यस पटक कोरोना महामारीका कारण नेपाली काँग्रेसले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती भर्चुअल रुपमा मनाएको छ ।

9/6/2020

यस वर्ष नेपालमा विशेष गरी तीनवटा विपद् आइपरेको छ । पहिलो जनस्वास्थ्यसँग सम्बन्धित छ । गत चैतबाट नेपालमा असर पारेको कोरोना विषाणु अर्थात् कोभिड १९ । यो नेपालमा मात्र होइन, विश्वभर तीव्ररूपमा फैलिने क्रम अझै रोकिने छाँट छैन ।

8/30/2020

बिहीबार साँझसम्म प्रदेश २ मा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएर संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको छ । प्रदेश २ मा दिनदिनै संक्रमितको संख्या बढ्दै गइरहँदा यसले भयावह अवस्थाको चित्रण गरेको छ । यसै कारण प्रदेशका सबै ८ वटै जिल्ला ‘लकडाउन’ गरिएको छ ।

8/23/2020

प्रदेश २ को सरकार पूर्णरुपमा असफल देखिएकोले नेतृत्वले गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता छ । जसपाका केन्द्रीय नेतृत्वले आगामी कार्यकालका लागि सकभर महिलालाई एक पटक अवसर दिनुपर्ने आवाजहरु पनि उठिरहेका छन् । प्रदेश २ मा एकसे एक योग्य र सक्षम महिलाहरु सरकार चलाउन सक्ने छन् ।

8/13/2020

अगस्ट १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस भनाइन्छ । यस वर्ष बुधबार नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।

3/19/2020

मदिरा सेवनले एकातिर आफ्नो ज्यान सिध्याउने काम भइरहेको छ भने अर्कोतिर हिंसालाई पनि बढावा दिइरहेको छ ।

3/12/2020

वर्तमान संकटमा पनि नेपाल–भारतको सहकार्यले दुबै देशमा कोराना संक्रमण नियन्त्रण गर्दै आपसी मित्रताको सन्देश दिन सकिने चुनौती र अवसर आएको छ ।

3/5/2020

मधेशको अति उत्पादनशील मत्स्यपालन, पशुपन्छी पालनको प्रवद्र्धन गर्नुपर्ने हुन्छ । कृषिलाई मर्यादित, नाफामूखी बनाउन कृषकहरूको समूह, सहकारी, संगठन तथा निजी क्षेत्रको माध्यम आवश्यक पहल गरिनु जरूरी छ ।

2/27/2020

हन्दू धर्मावलम्बीको प्रमुख धार्मिकस्थल रामायण, बुद्ध सर्किटजस्ता पुरातात्विक तथा ऐतिहासिक मौलिकता बोकेको स्थानलाई किटान गरी पर्यटन प्रवद्र्धनलाई बढाबा दिन सकिन्छ ।

2/20/2020

बाहिर संविधान संशोधन भन्दैछन् तर उनीहरूले ओलीबाट ‘संविधान संशोधन हुन्छ’ भन्ने वाक्यबाटै प्रभावित भएर सरकारमा सहभागी हुन खुट्टा उचालेका छन् ।

2/13/2020

कृषि क्षेत्रमा भारतले प्रदान गर्ने अनुदान र समग्र कार्यक्रमको नेपालमा असर पर्ने देखिन्छ । तर पनि यसको प्रभाव नेपालको कृषि क्षेत्रलाई संकटमै पार्न सक्ने हुने सम्भावना निक्कै कम छ ।

2/6/2020

यो सरकारले चाहेमा संविधान संशोधनका लागि कुनै अप्ठयारा छैनन् र यसका लागि उसले मधेशी दललाई सरकारमा ल्याउनै पर्छ भन्ने पनि छैन ।

1/30/2020

माद्ध ५ गते एक दिन बलिदानी दिवस मनाएर मात्र शहिदको सपना पूरा हुँदैन । मधेश आन्दोलनका क्रममा सहिदहरूले देखाएको बाटोमा दलहरू नलागेको र सदैव कुर्सीको खेलमा लागेकोमा दुःखी छन् ।

1/23/2020

उखु किसानले हरेक वर्ष झमेला र दुःख खेप्दै आएका छन् तर उनीहरूको सहारा राज्य पनि बन्दैन । राज्यले पनि किसानको श्रमको मूल्य बुझ्न सकिरहेको छैन ।

1/16/2020

शहीद परिवारप्रति मधेशी दलहरूको नेतृत्व उदार देखिँदैन । शहीदका परिवारले पीडा खेपे तर आनन्द नेताहरूले लिए ।

1/9/2020

कृषकका लागि काम गर्ने सर्वहाराको व्याख्याता कृषि मन्त्री घनश्याम भुसालको मौनता उनकै समाजवाद र कृषि क्रान्तिलाई गिज्याइरहेको छ ।

1/2/2020

उखु किसानहरूले हरेक वर्ष मूल्यको लागत र भुक्तानीको सन्दर्भमा झमेला र दुःख खेप्नुपर्ने लगभग सामान्य बनेको छ ।

12/26/2019

नेपालमा चिनियाँहरूले नेपाली समाजलाई कसरी प्रदूषित गरिरहेको छ त्यसको यो उदाहरण हो ।

12/19/2019

प्रदेश २ मा कुनै बम आतंक नभएको प्रहरीको दाबी रहेपनि आम जनता त्यसबाट आश्वस्त हुन सकिरहेको छैनन् ।

12/12/2019

हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ ।

12/5/2019

चीनले मधेशलाई गैरनेपालीझैं व्यवहार गर्ने, लगानी र अवसरमा विभेद गर्ने र जात वा रंगको अधारमा व्यवहार गर्दै आएको छ ।

11/29/2019

नेपाल र भारतबीचको पारवहनलाई थप सहज बनाउन दुवै देशले धेरै काम गर्न सक्छन् । भूपरिवेष्ठित मुलुक नेपाललाई बन्दरगाहसम्मको निर्वाध पहु“च उसको अन्तर्राष्ट्रिय अधिकार हुनेछ ।

11/22/2019

एक दशकअघि यस्तै अभियान भारतका विभिन्न राज्यमा गरिएको थियोर । भारतकै हुबहु कार्यक्रम नेपालमा पनि लागू गरिएको हो । यो कार्यक्रम सराहनीय रहे पनि फितलो कार्यान्वयन पक्षका कारण निष्प्रभावी भएको हो ।

11/15/2019

संवाद र वार्तामार्फत नेपाल–भारत र चीनको त्रिदेशीय सम्बन्ध रहनेगरी सीमा विवादलाई टुङ्ग्याउने निर्णायक भूमिकामा नेपालका सरोकारवाला सबै लाग्नु आवश्यक छ ।

11/8/2019

प्रदेश २ मा सयौं धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यस्तो अभियानले यसलाई देशबाहिरका पर्यटकसँग जोड्न मद्दत पुग्नेछ । पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेशमा पर्यटन संस्कृतिको विकास गर्न नसकेकाले सोचे अनुरूप यसको फाइदा उठाउन नसकिएकै हो ।

ट्रेन्डिङ