3/25/2020

काठमाडौं, १२ चैत । एक अमेरिकी कम्पनीले चीन विरुद्ध २० ट्रिलियन डालर क्षतिपूर्तिको मुद्दा दायर गराएको छ ।

3/25/2020

काठमाडौं, १२ चैत । भारत सरकारले कोरोना संक्रमणमा प्रयोग गरिएको हाइड्रोक्सिक्लोरोक्वाइन निर्यातमा प्रतिबन्ध लगाएको छ ।

3/25/2020

काठमाडौं, १२ चैत । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सयजना ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गर्ने भएका छन् ।

3/25/2020

जनकपुरधाम, १२ चैत । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले कोरोना संक्रमणका शंकास्पद व्यक्तिहरु माथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

3/25/2020

जनकपुरधाम, १२ चैत । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

3/25/2020

काठमाडौं, १२ चैत । राष्ट्रिय जनता पार्टी नेपालका संघीय सांसदहरुको १५ दिनको तलब कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

3/24/2020

कैलाली, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

3/24/2020

कपिलवस्तु, १२ चैत । फ्रान्सबाट गत चैत ४ गते आएकी कोरोना भाइरस लागेकी विद्यार्थीसँगै कपिलवस्तुका १ जना युवा पनि सोही विमानमा आएको खुलेको छ ।

3/24/2020

काठमाडौं, १२ चैत । राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले क्वारेन्टाइनका लागि प्रदेश २ सरकारलाई होटेल दिने घोषणा गरेकी छन् ।

3/24/2020

काठमाडौं, ११ चैत । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा आगामी २१ दिनसम्म सम्पूर्ण लकडाउनको घोषणा गरेका छन् ।

3/24/2020

काठमाडौं, ११ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

3/24/2020

आयुर्वेदले उपचार गर्नुभन्दा पनि मान्छेमा प्रतिरक्षा शक्तिको वृद्धि गर्छ । अहिलेको अवस्थामा आयुर्वेदको तरिकाले उपचार गर्नु भनेको आफ्नै प्रतिरक्षा शक्तिलाई बढाउनु हो । त्यो भनेको बिहानै उठ्ने, नित्यकर्म गर्ने, करिब एक घन्टा शारिरीक व्यायाम गर्ने र योग गर्ने हो । मानसिक विक्षिप्तताको अवस्थामा योग एउटा उत्तम विधिको रुपमा लिइन्छ । खानपिनमा विशेष ध्यान दिनुपर्छ ।

3/24/2020

नयाँदिल्ली, ११ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागू गरेको ‘जनता कर्फ्यू’ दक्षिण एसियाकै उदाहरणीय बनेको छ ।

3/24/2020

काठमाडौं, ११ चैत । भारतका रणनीतिक मामलाका जानकार सी राजा मोहनले कोरोना भाइरस फैलन नदिने तयारीमा भन्दा चीनको स्वार्थ पूरा गराउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेतृत्व लागेको आरोपबारे लेखेका छन् ।

3/24/2020

चितवन, ११ चैत । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चितवन जिल्लाका सातवटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् ।

3/24/2020

विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरु गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन् ।

3/24/2020

काठमाडौं, ११ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।

3/24/2020

काठमाडौं, ११ चैत । नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु सहित मनाउने गरिएको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्येनजर गरि यस वर्षको सो समारोह स्थगित गरिएको छ ।

3/24/2020

जनकपुरधाम, ११ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले विश्वलाई नै त्राहिमाम बनाएको कोरोना विरुद्धको लडाईका लागि प्रदेश सरकार तम्तयार अवस्थामा रहेको बताएका छन् ।

3/23/2020

जनकपुरधाम, १० चैत । विश्वभरि नै कोरोना भाइरसले त्राहिमाम मचाएको अवस्थामा यस भाइरसबाट जोगिनका लागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशवासीहरुमा अपिल गरेका छन् ।

3/23/2020

काठमाडौं, १० चैत । भारतमा रहेका नेपालीलाई सुरक्षितसाथ भारतमै बस्न नेपाली दूतावासले आग्रह गरेको छ ।

3/23/2020

काठमाडौं, १० चैत । सार्क राष्ट्रबीच कोभिड–१९ विरुद्ध लड्ने बाचा कार्यान्वयन गर्न सार्कका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सक्रिय भएका छन् । गत हप्ता सार्कका राष्ट्र एवम् सरकार प्रमुखले भिडियो कन्फरेन्समार्फत कोभिड–१९ विरुद्ध लड्ने बाचा गरेका थिए ।

3/23/2020

काठमाडौं, १० चैत । कोरोना भाइरससँग जुध्न सरकारले छिमेकी मुलुकको सहयोग लिने भएको छ । भारत र चीन दुवै छिमेकीसँग स्वास्थ्य उपकरणदेखि आवश्यक भौतिक पूर्वाधार सहयोगबापत माग्ने निर्णय सरकारले लिएको हो ।

3/23/2020

काठमाडौं, १० चैत । सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गरेको छ । मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

3/23/2020

मोरङ, १० चैत । समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–१६ जोगवनी सीमाक्षेत्रमा आइतबार निःशुल्क ह्याण्ड सेनिटाईजर तथा मास्क वितरण गरेको छ ।

ट्रेन्डिङ