3/31/2020

दार्चुला, १८ चैत । नेपालको सुदूरपश्चिमको अन्तिम भारतीय नाका धार्चुलामा फसेका ५ सय ५७ नेपालीलाई भारतीय सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ ।

3/31/2020

काठमाडौं, १८ चैत । कोरोना संक्रमण फैलन नदिनका लागि जोगबानी नाका बन्द भएपनि खाद्यान्न, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थ नेपाल भित्रिरहेका छन् ।

3/31/2020

सर्लाही, १८ चैत । कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्ध जुध्न सर्लाहीको हरिवन नगरपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।

3/31/2020

हेटौँडा, १८ चैत । प्रदेश २ लाई लक्षित गरी बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।

3/30/2020

काठमाडौं, १८ चैत । चीनकै कारण वैश्विक महामारीबाट विश्व नै त्रासको अवस्थामा रहेको छ । चीनकै वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले मानव जातिको विनासमा लागेको छ ।

3/30/2020

विराटनगर, १७ चैत । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एक वर्षको तलब, सेवा र सुविधा वापतको रकम विराटनगर महानगरपालिकाको कोरोना राहत कोषलाई प्रदान गरेका छन् ।

3/30/2020

जनकपुरधाम, १७ चैत । भोर अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाले प्रदेश २, धनुषा जिल्ला, सबैला नगरपालिका वडा नं. १२ बडकुर्वामा रहेको १०० घर मुसहर परिवारलाई ५०० माक्स र २०० हात धुने साबुन वितरण गरेका छन् ।

3/30/2020

रौतहट, १७ चैत । रौतहटमा एक बालिका बलात्कृत भएकी छिन् । जिल्लाको फतुवा विजयपुर वडा नं—५ फतुवा गाँउका प्रताप पासवानका १८ बर्षिय छोरा नवल पासवानले आफनो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

3/30/2020

काठमाडौं, १७ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का प्रदेशसभा सदस्य रुबी कुमारी कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएकी छन् ।

3/29/2020

वीरगञ्ज, १७ चैत । नेपाली सेनाले मधेशका तीन जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुसँग कोरोना रोकथामको विषयमा छलफल गरेको छ ।

3/29/2020

काठमाडौं, १७ चैत । चीनबाट नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्री उतै रोकिएका छन् । चीनको बेइजिङ साभन्त बायोटेक्नोलोजीले नेपाललाई दिएका दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) शनिबार साँझसम्म तातोपानी नाका ल्याउने तयारी थियो ।

3/29/2020

काठमाडौं, १७ चैत । संक्रमितको संख्या बढेसँगै कोरोना (कोभिड–१९) भाइरसविरुद्धको लडाइँमा भारत एउटा गम्भीर मोडमा छ ।

3/29/2020

काठमाडौं, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने विषयमा सरकारको आलोचना गरेका छन् ।

3/29/2020

काठमाडौं, १६ चैत । विगत केही महिनादेखि विश्वभर फैलिइरहेको कोरोना भाइरस रोकथाममा दिनरात खटेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि जोखिममुक्त स्वास्थ्य सामग्री र जीवन बीमाको व्यवस्था गर्न पूर्वगृहराज्यमन्त्री मो.रिजवान अन्सारीले माग गरेका छन् ।

3/29/2020

काठमाडौं, १६ चैत । नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा राहत कोषमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चले एक लाख ११ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

3/29/2020

जनकपुरधाम, १६ चैत । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका उच्च जोखिममा रहेका प्रदेश २ लाई चेकजाँच उपचार सहितका आवश्यक सामाग्री उपलब्ध गराउन संघीय सरकारसँग समाजवादी पार्टीका नेता शेषनारायण यादवले आग्रह गरेको छ ।

3/29/2020

जनकपुरधाम, १६ चैत । प्रदेश २को सरकारले लक डाउन अवधिभर प्रदेश भरिका गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

3/29/2020

जनकपुरधाम, १६ चैत । कोरोना भाइरस बाट प्रभावित व्यक्तिहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरुले रकम पठाउन शुरु गरेको छ ।

3/29/2020

जनकपुरधाम, १६ चैत । कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि प्रदेश २ का राजपाका सांसद उपेन्द्र महतोले संसदीय विकास कोषबाट एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।

3/29/2020

काठमाडौं, १६ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न पीएम–केयर्स कोषको घोषणा गरेका छन् ।

3/29/2020

भैरहवा, १६ चैत । कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले उच्च निगरानीमा राखेको छ ।

3/29/2020

वीरगन्ज, १६ चैत । वीरगन्ज महानगरपालिकामा रहेका १६बटै गाउँका वडा अध्यक्षसँग नगरप्रमुख विजय कुमार सरावगीले छलफल गरेका छन् ।

3/28/2020

काठमाडौं, १५ चैत । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य सेवासँग सम्बन्धित अधिकारी, अनुसन्धानकर्ता लगायतलाई न्युनतम ५० लाखको बीमा गर्न सरकारसँग माग गरेका छन् ।

3/28/2020

वीरगञ्ज, १५ चैत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका परिवारलाई वीरगञ्ज महानगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ ।

3/28/2020

जनकपुरधाम, १५ चैत । कोरोना रोकथामका लागि प्रदेश २ सरकारले जिल्लालाई दिएको रकमबाट उपकरण खरिद गरिने भएको छ ।

ट्रेन्डिङ