4/4/2020

काठमाडौं, २२ चैत । कोभिड–१९ को संक्रमणमा ईरानभन्दा पनि खराब अबस्था रहेको पाकिस्तान सरकारले लाहौरमा एक धार्मिक भेला गर्ने अनुमति दिएर लाखौंको ज्यान जोखिममा राखेको खुलासा भएको छ ।

4/3/2020

रौतहट, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले पार्टीका रौतहट जिल्ला कमिटी सदस्य रामएकवाल मुखिया माथि भएको सांघातिक आक्रमणको भत्र्सना गर्दै कडा कारवाहीको माग गरेको छ ।

4/3/2020

सिरहा, २२ चैत । भारतमा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी भएर घर फर्किएका ८ जनालाई सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाएको छ ।

4/3/2020

काठमाडौं, २२ चैत । भारतको दिल्लीमा धार्मिक सभामा भाग लिएर आएको आशंका गरिएका २० जना बारा र सप्तरीमा भेटिएका छन् ।

4/3/2020

कपिलवस्तु २२ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौली गाउँमा भीषण आगलागी हुँदा ३९ घरगोठ जलेर खरानी भएको छ ।

4/3/2020

जनकपुरधाम, २१ चैत । विश्वभरि नै कोलाहल मचाउँदै नेपालमा समेत उपस्थिति जनाइसकेको कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले युद्धस्तरमा तयारी गरिरहेको छ ।

4/3/2020

काठमाडौं, २१ चैत । कोरोना भाइरस (कोभिड–१९)को महामारी दिनानुदिन झन् बढ्दै गइरहेको अवस्थामा सरकारलाई अझ गम्भीर र जिम्मेवार बन्न राष्ट्रिय जनता पार्टी नेपालले ध्यानाकर्षण गराएको छ ।

4/3/2020

वीरगन्ज, २१ चैत । कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भई नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ ।

4/3/2020

कपिलवस्तु, २१ चैत । महामारीको रुपमा कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउनको कारण गाउँपालिका क्षेत्रभित्र दैनिक रुपमा ज्यालादारी गरी खाने विपन्न असहाय परिवारलाई शुद्धोधन गाउँपालिका कपिलवस्तुले तत्काल राहत उपलब्ध गराउने भएको छ ।

4/3/2020

काठमाडौं, २१ चैत । कोरोना विश्वव्यापी महामारीबाट नेपाली दाजुभाई दिदीबहिनीलाई बचाउने परमार्थमा उल्लेखनीय योगदान गर्ने रियल हिरोहरुलाई उनीहरुको साहस, समपर्ण, त्याग र सेवा भावको कदर स्वरुप महानायक सम्मानबाट कदर गरिने भएको छ ।

4/3/2020

काठमाडौं, २१ चैत । भारतको राजधानी नयाँदिल्लीमा हालै भएको कार्यक्रमको विषयलाई लिएर भारतको तबलिगी जमातका नेता मौलाना मोहम्मद साद कंधालवीविरुद्ध मुद्दा दायर भएको छ ।

4/3/2020

जनकपुरधाम, २१ चैत । प्रदेश २ को राजधानीमा जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा कोरोना भाइरसको जाँच गर्ने पोर्टेबल आरटी (पिसिआर) मेसिन जडान सुरु भएको छ ।

4/3/2020

नयाँदिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोनिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा रामनवमीको पवित्र अवसरमा समस्त नागरिकलाई शुभकामना व्यक्त गरेका छन् ।

4/2/2020

भैरहवा, २१ चैत । घर फर्किन आशामा रुपन्देहीको बेलहिया–सुनौली नाकामा अलपत्र परेका नेपाल र भारतीय नागरिकको एकअर्का देशमा व्यवस्थापन गरिएको छ ।

4/2/2020

काठमाडौं, २१ चैत । पाकिस्तानमा कोभिड–१९ संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । पाकिस्तानमा हालसम्म भाइरसबाट पीडित करिब २००० व्यक्तिहरु संक्रमित छन् ।

4/2/2020

जनकपुरधाम, २० चैत । प्रदेश २ का मन्त्रीहरुको टोलीले कोरोना उपचारका लागि तैयार पारिएको प्रादेशिक अस्पताल जनकपुरको निरीक्षण गरेको छ ।

4/2/2020

जनकपुरधाम, २० चैत । कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेशभरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ ।

4/2/2020

जनकपुरधाम, २० चैत । धनुषा चेम्बर अफ कमर्सले कोरोनाका कारण कामविहीन भएका गरिब, विपन्न तथा असहायलाई राहत सामग्री वितरण गरेको छ ।

4/2/2020

काठमाडौं, २० चैत। नेदरल्यान्डले चीनबाट ल्याइएका ६ लाख फेस मास्क फिर्ता गर्ने घोषणा ग¥यो । २१ मार्चमा ल्याइएका ती मास्क मेडिकल टिमको अग्रदस्तालाई वितरण गरिएको थियो ।

4/2/2020

काठमाडौं, २० चैत । सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका ¥यापिड टेस्ट–किटहरूमा शंका लागेपछि गुणस्तर अनुसन्धान गर्ने निर्णय गरेको छ ।

4/2/2020

जनकपुरधाम, २० चैत । समाजवादी पार्टी मधेश प्रदेश समितिले गरिब विपन्नहरुको खाना व्यवस्थापनका लागि प्रदेश सरकारले पठाएको राहत वितरण सहयोग गरि दिन पार्टीका नेता कार्यकर्तालाई अपील गरेको छ ।

4/2/2020

जनकपुरधाम, २० चैत । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा माछापुच्छ्रे बैंकले पाँच लाख सहयोग गरेको छ ।

4/2/2020

काठमाडौं, २० चैत । लकडाउनका कारण नेपालमा रोकिएका ६ सय जना भारतीय नागरिकको खाना, बास र स्वास्थ्योपचारको व्यवस्थापन स्थानीय सरकारले गरिरहेका छन् ।

4/2/2020

बुटवल, २० चैत । नेपाल भारत सीमा नाका बेलहियामा अलपत्र परेका नेपालीलाई भारतमा र भारतीयलाई नेपालमै क्वारेन्टाईनमा राखेर व्यवस्थापन गर्ने काम सुरू भएको छ ।

4/2/2020

काठमाडौं, २० चैत । सरकारले चीनबाट किनेको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदेश १ का चिकित्सकहरुले प्रयोग गर्न अस्वीकार गरेका छन् ।

ट्रेन्डिङ