4/9/2020

धनगढी, २७ चैत । भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

4/9/2020

पर्सा, २७ चैत । कोरोना भाइरस (कोभिड –१९) को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ ।

4/9/2020

बारा, २७ चैत । बारास्थित सशस्त्र प्रहरी बल १२ न. गणले सीमा इलाकामा थप सक्रियता बढाएको छ ।

4/8/2020

काठमाडौं, २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अहिलेको असाधारण परिस्थितिमा असाधारण भूमिक खेल्न आग्रह गरेका छन् ।

4/8/2020

महोत्तरी, २७ चैत । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालकी महासचिव चन्दा चौधरीले विपन्न परिवारलाई राहत वितरण गरेकी छन् ।

4/8/2020

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएको तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गरेका छन् ।

4/8/2020

वीरगन्ज, २६ चैत । कोराना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिमापारी भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न बुधवार पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप पादव त्यहाँ पुगेका छन् ।

4/8/2020

बुटवल, २६ चैत । भैरहवामा रहेको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको अवस्थाबारे बुझ्न महाराजगंजको नौतनवा विधानसभाका विधायक अमनमणि त्रिपाठी भैरहवा आएका छन् ।

4/8/2020

जनकपुरधाम, २६ चैत । कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश सरकारलाई एक सय थान पीपीई हस्तान्तरण गरेको छ ।

4/8/2020

वीरगन्ज, २६ चैत । विश्वमा माहामारीको रुप लिएको कोरोना रोगबाट उत्पन्न सबै समस्याहरुको वीरगन्ज महानगरपालिकाले डटेर सामना गरिरहेको छ ।

4/8/2020

काठमाडौं, २६ चैत । ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीनले कोरोना भइरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाइरहेको आरोप लगाएका छन् । पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए ।

4/8/2020

काठमाडौं, २६ चैत । लकडाउनले भारतमा अलपत्र परेका दुई नेपालीको उत्तराखण्ड प्रहरीले उद्धार गरेको छ । गुफामा बसेका नेपाली युवकलाई उत्तराखण्डको नीलकण्ठ चौकीका इन्चार्ज एसआई रणवीर रमोलाको टोलीले उद्धार गरेको हो ।

4/8/2020

काठमाडौं, २६ चैत । भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।

4/8/2020

रौतहट, २६ चैत । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि रौतहट जिल्लाको भारतसँग जोडिएको ३२ किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ६ वटा नयाँ अस्थायी पोष्टहरु निर्माण गरेको छ ।

4/8/2020

कञ्चनपुर, २६ चैत । भारतबाट फर्केका बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ ।

4/8/2020

बाँके, २६ चैत । कोहलपुर नगरपालिकामा आगलागी हुँदा चार लाखको धनमाल जलेर नष्ट भएको छ ।

4/7/2020

रौतहट, २६ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेका छन् ।

4/7/2020

काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुश्मन रहेको बताएका छन् ।

4/7/2020

काठमाडौं, २५ चैत । इस्लाम धर्मावलम्बीहरुको शबे बरात घरमै मनाउन मुस्लिम आयोगले आग्रह गरेको छ ।

4/7/2020

कपिलवस्तु, २५ चैत । कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ आएको छ ।

4/7/2020

काठमाडौं, २५ चैत । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ ।

4/7/2020

जनकपुरधाम, २५ चैत । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसीसी बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

4/7/2020

कपिलवस्तु, २५ चैत । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ ।

4/7/2020

रौतहट, २५ चैत । रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादवले सोमबारदेखि राहत वितरण कार्य सुरु गरेको छ ।

4/7/2020

कपिलवस्तु, २५ चैत । विश्वमा फैलिएको कोरोना संक्रमणको समयमा सरकारले लकडाउन गरेपछि उक्त समयमा विपन्न तथा ज्यालादारी खानेहरुका लागि समस्या परेपछि जिल्लामा हालसम्म ५ करोड ६४ लाखको राहत कोष स्थापना गरिएको छ ।

ट्रेन्डिङ