4/16/2020

महोत्तरी, ५ वैशाख । दुई साता क्वारेन्टाइनमा बसेकाहरूको बल्ल ¥यापिड डायग्नोष्टिक टेष्ट ( आरडिटी) शुरु भएको छ ।

4/16/2020

वीरगन्ज, ५ बैशाख । कोरोना भाईरसले जनतामा संक्रास फैलिरहेको बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट नामक सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ ।

4/16/2020

जनकपुरधाम, ५ बैशाख । जनकपुरधाममा लकडाउनको उल्लंघन भएको देखिएको छ । सरकार लकडाउनको मिति बैशाख १५ गतेसम्म थप गरे पनि जनकपुरधाममा यसको खासै प्रभाव परेको देखिन्न ।

4/16/2020

राजबिराज, ५ बैशाख । कोभिड १९ को सन्दर्भमा मानव अधिकारको अबस्था अनुगमन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षतामा पाँच सदस्यीय जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ ।

4/16/2020

काठमाडौं, ४ बैशाख । चीनबाट सुरू भइ विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अधिकांश मुलुक ग्रसित छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) र अध्यक्ष सी जिनपिंगको छविले भन्दा पनि धेरै यस भाइरसले अधिकांश मुलक उक्त कोरोना भाइरसका कारण प्रभावित छन्।

4/16/2020

काठमाडौं, ४ बैशाख । सरकारले लकडाउनको अवधि बढाएसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भारतीय सीमा क्षेत्र सिल गर्न थप चेकप्वाइन्ट स्थापना गर्नुका साथै सुरक्षाकर्मीको संख्या बढाएका छन् ।

4/16/2020

राजविराज, ४ बैशाख । लकडाउनको समयमा समस्यामा परेका राजबिराज नगरपालिकाद्वारा वडा १ मा अतिगरिव तथा बिपन्न किसान र मजदुरलाई राहत वितरण गरिएको छ ।

4/16/2020

लम्की, ४ वैशाख । लकडाउनका बेला आपूर्ति सहज नभएका कारण कैलालीको टीकापुरमा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायी बताउँंछन् ।

4/16/2020

बुटवल, ४ वैशाख । जनान्दोलन २०६२/०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ । बुटवलका समाजसेवी बावुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष

4/16/2020

बाँके, ४ बैशाख । स्थानीय प्रशासनले नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा अनुगमन गरी निगरानी बढाएको छ । कोरोनाको सम्भावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मस्जिद तथा मदरसालगायत धार्मिक संस्था र त्यसमा आश्रय लिएका व्यक्तिको अवस्थाबारेमा अनुगमन शुरु गरिएको हो ।

4/16/2020

विराटनगर, ४ वैशाख । उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्री वितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालोबजारी नगर्न आग्रह गरेको छ ।

4/16/2020

भद्रपुर, ४ वैशाख । प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ ।

4/15/2020

काठमाडौं, ३ चैत । सरकारले बैशाख १५ गतेसम्म बढाएको लकडाउनलाई राष्ट्रिय जनता पार्टी नेपालले स्वागत गरेको छ । लकडाउनलाई अझ प्रभावकारी बनाउन चारबुँदे सुझावसमेत राजपाले दिएको छ ।

4/15/2020

काठमाडौं, ३ चैत । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआईआरएफ) ले कोरोनाभाइरसको प्रकोपमा पनि ‘पाकिस्तानमा अल्पसंख्यक हिन्दू र ईसाईहरुलाई खाद्यान्न सहायता नदिएको’ खबरले आफू चिन्तित भएको जनाएको छ।

4/15/2020

काठमाडौं, ३ चैत । पाकिस्तानमा अल्पसंख्यक धार्मिक समूहका बालिकाहरुलाई जबरजस्ती विवाह गरि धर्म परिवर्तन गराउने क्रम कतै पनि रोकिने संकेत देखिएको छैन, बरु बढेको बढ्यै छ ।

4/15/2020

काठमाडौं, ३ चैत । सरकारले भारतसँगको सीमाना अनिश्चितकालका लागि आवतजावत बन्द गर्ने भएको छ ।

4/15/2020

जनकपुरधाम, ३ चैत । प्रदेश २ मा कोरोनाको आशंकामा २० जनालाई आइसोलेसनमा राखिएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार, सबैभन्दा बढी बारा जिल्लाका १४ जनामा कोरोना आशंका गर्दै आइसोलेसनसमा राखिएको छ ।

4/15/2020

काठमाडौं, ३ चैत । कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलिन नदिन नेपाल–भारत सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

4/14/2020

काठमाडौं, २ बैशाख । अहिलेको समयमा चीनबाट बाहिरिने कम्पनीहरुलाई चीन सरकारकै सहयोगमा नेपाल ल्याउने प्रयास गर्न माग गरिएको छ ।

4/14/2020

जनकपुरधाम, २ बैशाख । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारी नियन्त्रणका लागि सीममा सतर्कता र स्वास्थ्य परीक्षणमा तदारुकता देखाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

4/14/2020

काठमाडौं, २ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन बैशाख १५ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

4/14/2020

काठमाडौं, २ बैशाख । कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएको देखिएको अवस्थामा मदरसाहरुलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न मुस्लिम आयोगले सरकारलाई सुझाव दिएको छ ।

4/14/2020

सप्तरी, २ बैशाख । सप्तरीको विभिन्न स्थानीय तहमा मंगलबार भव्यतापुर्वक ‘एकता नाद’ सफल गरिएको छ ।

4/14/2020

हेटौँडा, २ बैशाख । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीबीच टेलिफोन वार्ता भएको छ ।

4/14/2020

काठमाडौं, २ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले मंगलबार बिहान विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।

ट्रेन्डिङ