6/30/2020

काठमाडौं, १६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् ।

6/30/2020

काठमाडौं, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले निर्णय गरेको नागरिकसम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेपछि त्यसको विरोधमा मधेशमा लगातार विरोध प्रदर्शन भइरहेको छ ।

6/30/2020

रुपन्देही, १६ असार । रुपन्देहीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

6/30/2020

मोरङ, १६ असार । खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा च्यापिएर चालकको मृत्यु भएको छ ।

6/30/2020

कैलाली, १६ असार । धनगढी उपमहानगरपालिका–८ डेरा गरी बस्नेबैतडीपाटन नगरपालिका–३ घर भएका २९ वर्षीयरबिन पाण्डेयलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तोदेखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

6/29/2020

जनकपुरधाम, १५ असार । असार १५ अर्थात धान दिवस प्रदेश २ मा पनि औपचारिकतै सीमित रहेर मनाइएको छ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पनि धान रोपेर धान दिवसको औपचारिकता पूरा गरे ।

6/29/2020

रौतहट, १५ असार । कोरोना संक्रमणबाट जोगाउन स्थानीय प्रशासनले रौतहटको दुई नगरपालिका सिल गरेको छ । जिल्लाको बौधीमाई नगरपालिका र ईशनाथ नगरपालिका अर्को आदेश नहुन्जेलसम्मका लागि सिल गर्ने निर्णय भएको हो ।

6/29/2020

सर्लाही, १५ असार । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ ।

6/29/2020

काठमाडौं, १५ असार । सरकारले सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थप गर्ने भएको छ । नेपालका भारत र चीनसँग सीमा जोडिएका विभिन्न ११४ वटा स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना गर्ने योजना अनुरुप काम अगाडि बढाइएको हो ।

6/29/2020

काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सबै प्रक्रिया पूरा गरेर सगरमाथाको वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । उनले नेपालले आफैँले उचाई मापन नगरेकोले बीचमा उचाइमा अलमल भए पनि अहिले त्यो सुल्झिएको दाबी गरे ।

6/29/2020

जनकपुरधाम, १५ असार । नागरिकता संशोधन विधेयकमा गरिएको विदेशी बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिने व्यबस्था खारेजीको माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

6/29/2020

काठमाडौं, १५ असार । कौशल कुमार सिंह नेतृत्वको लोक दलले नागरिकता विधेयक विरुद्धको प्रदर्शन कार्यक्रममा ऐक्यबद्धता जनाएको छ ।

6/29/2020

काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै धानको उत्पादन वृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

6/28/2020

कैलाली, १५ असार । धनगढी उपमहानगरपालिका–१५ कनरी बस्ने ९० वर्षीया लक्ष्मी देबी भण्डारीलाई भैंसीले हान्दा आइतबार बिहान मृत्यु भएको छ ।

6/28/2020

धनुषा, १५ असार । आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका–५ बस्ने २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

6/28/2020

जनकपुरधाम, १४ असार । मधेश पत्रकार महासंघले प्रदेश २ को प्रदेश सभाबाट शनिबार सर्वसम्मतिबाट पारित प्रदेश संचार विधेयक २०७७ को स्वागत गरेको छ । महासंघका महासचिव अनिल तिवारीले आइतबार एक विज्ञप्ति जारी स्वागत गरेका छन् ।

6/28/2020

वीरगन्ज, १४ असार । वीरगन्ज तराई अस्पतालमा महिला बिरामीसँग दुर्व्यवहार र अनाहक पैसा लिएको पीडितले सञ्चारकर्मीहरुलाई बताएकी छिन् ।

6/28/2020

राजविराज, १४ असार । तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ ।

6/28/2020

जनकपुरधाम, १४ असार । प्रदेश २ मा प्रदेश सञ्चार विधेयक सर्वसम्मतले पारित भएको छ । झण्डै दुई वर्ष पहिले प्रस्तुत भएको विधेयक प्रदेशसभाबाट शनिबार पारित भएको हो ।

6/28/2020

जनकपुरधाम, १४ असार । धनुषा, सिरहा, महोत्तरीसहितका प्रदेश २ का जिल्लाहरुमा भारी वर्षा भएको छ । आइतबार बिहानदेखि सुरु भएको वर्षा जारी रहेकाले यहाँको जनजीवन प्रभावित बनेको छ ।

6/28/2020

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खोजिरहेकोे आरोप लगाएका छन् । उनले देशभित्र र बाहिर ठूलो समूह आफूलाई हटाउने खेलमा लागेको पनि दाबी गरे ।

6/28/2020

काठमाडौं, १४ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको विषय भारतको मिडियामा प्राथमिक खबर बनेको छ ।

6/28/2020

काठमाडौं, १४ असार । नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले भारतले मिचेको नेपालको भू–भाग तत्काल फिर्ता ल्याउने तत्काल कूटनीतिक पहल सुरु गर्न आग्रह गरेका छन् ।

6/28/2020

वीरगन्ज, १४ असार । वीरगंज महानगरपालिकाभित्र रहेका पाँच सयभन्दा बढी कपाल काट्ने सैलुन र सौन्दर्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

6/28/2020

काठमाडौं, १४ असार । जनमत पार्टी परित्याग गरेका कैलाश महतोसहितका नेताहरुलाई डा.सीके राउतले ‘खतरनाक जासूस र घुसपैठिया’को आरोप आरोप लगाएका छन् ।

ट्रेन्डिङ