काठमाडौं, २५ असार । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई तानाशाहीको संज्ञा दिँदै बारा जिल्लाका नेता कार्यकर्ताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।
काठमाडौं, २५ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीको निष्काशन संघीय संसदले स्वीकृत गरेको छ । समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेको जानकारी पत्रमार्फत संसद् सचिवालयलाई गराएको थियो ।
काठमाडौं, २५ असार । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश, राष्ट्रियताको गम्भीर विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वतः दण्डको भागी हुने भएकाले क्षेत्र, लिंगको कुरा गर्नु सान्दर्भिक नहुने स्पष्ट पारेका छन् ।
काठमाडौं, २५ असार । समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेको जानकारी पत्रमार्फत संसद् सचिवालयलाई गराएको छ ।
काठमाडौं, २५ असार । नेपाल सरकारमन्त्रिपरिषद्को असार २३ गतेको निर्णयअनुसार २५ गते बिहीबारबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका शैलेश थापा क्षेत्री दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।
बुटवल, २५ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ र १४ का स्थानीय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडकखण्डअन्र्तगत तीनधुरेमा रोपाइँ गरेका छन् ।
काठमाडौं, २५ असार । सांसद सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीबारे उपमहासचिव प्रकाश अधिकारीले कारबाही हुँदा कुनै किसिमको आग्रह वा पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् ।
काठमाडौं, २४ असार । ‘गो ब्याक चाइना’ भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
काठमाडौं, २४ असार । जसपाको शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय पक्षकै कारण कालापानी विषय चर्केको बताएका छन् ।
काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी सक्रिय देखिएकी छन् ।
काठमाडौं, २४ असार । मधेशी समुदायको मनोभावनामा चोट पुर्याउने खालका कार्यक्रम प्रस्तुत गर्दै आएको ह्वाट द फ्लप कार्यक्रमविरुद्ध प्रेस काउन्सिल नेपाल र मधेशी आयोगमा उजुरी परेको छ ।
काठमाडौं, २४ असार । भारत सरकारले मुगु जिल्लाको रातापानीमा अवस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण गरेको छ ।
सप्तरी, २४ असार । तिलाठी कोइलाडी गाउँपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनको महिलाहरूलाई हाँसका चल्ला वितरण गरेको छ ।
काठमाडौं, २४ असार । राष्ट्रिय महत्व तथा पार्टी निर्णयविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सांसद सरिता गिरीलाई सांसदबाट निष्काशन गर्नुको साथै पार्टीको सदस्यसमेतबाट हटाएको घटनाले अहिले मधेशको राजनीति तरंगित बनेको छ ।
रौतहट, २४ असार । रौतहटको चन्द्रपुर—२ खरियान डाडा टोलका बिप्लब कार्यकर्ता पक्राउ परेका छन् ।
रौतहट, २४ असार । लकडाउन अघिसम्म सुनसानजस्तै देखिने रौतहटका पसलहरूमा लकडाउन खुकुलो भएपछि भने चहलपहल हुन थलेको छ ।
काठमाडौं, २४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवादका कारण स्थायी समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको राजीनामाको विषय उठेपछि स्थायी समितिको बैठक बस्न सकेको छैन ।
सप्तरी, २३ असार । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का एक सय ३५ घर मुसहर र डोम समुदायलाई मंगलबार खाद्यान्न वितरण गरिएको छ ।
काठमाडौं, २३ असार । सरिता गिरीले आफूलाई पार्टीबाट निष्काशन गरेको र सांसद पदबाट हटाएको समाजवादी पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छन् ।
काठमाडौं, २३ असार । नक्सा प्रकरणमा फरक मत राख्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टीबाट दुवै पदबाट हटाएको छ ।
वीरगञ्ज, २३ असार । प्रदेश २ मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा सोमबार ४ जना महिला र २५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, २३ असार । दक्षिण एसियाली मुलुकहरूमा प्रतिदश लाख जनामा कोरोना भाइरसको परीक्षण गर्नेमा नेपाल तेस्रो स्थानमा छ । पहिलो स्थानमा माल्दिभ्स र दोस्रो स्थानमा भुटान छन् ।
काठमाडौं, २३ असार । भारत प्रशासित जम्मू तथा कश्मीरमा दशकौँदेखि बसोबास गर्दै आएका नेपालीभाषी गोर्खाहरूलाई स्थायी बासिन्दाको जस्तै मान्यता दिइने भएपछि त्यहाँ रहेका नेपालीभाषीहरूले खुसी व्यक्त गरेका छन् ।
काठमाडौं, २३ असार । नेपालमा पछिल्लो समय सत्तारुढ दलभित्रको राजनीतिक संकटका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि चीन र पाकिस्तानी गुप्तचरहरु सक्रिय भएका छन् ।