रौतहट, ३ साउन । पाँच वर्षीय बालकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सौतेनी आमा पक्राउ परेकी छन् ।
बाँके, ३ साउन । कोहलपुर नगरपालिका–११ स्थित एलबी गेष्ट हाउसबाट सोही नगरपालिका–२ बस्ने ३२ वर्षीय भबिलाल पुनलाई लागूऔषध अफिम ४ किलो १ सय ७४ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर, २ साउन । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कोभिड१९को कारणले बैदेशिक रोजगारबाट तत्कालै फर्किन लागेका पाँच लाख युवाको रोजगारी व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् ।
काठमाडौं, २ साउन । पाकिस्तानमा रहेको हिन्दु समुदायमाथि चरम उत्पीडन, भेदभाव, दबाब हुने गरेपछि उनीहरुको पलायनको मात्र रोकिएको छैन ।
बारा, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमी अयोध्याबारे दिएको अभिव्यक्तिबारे राष्ट्रिय एकता अभियानले बाराको जीतपुरमा विरोध प्रदर्शन गरेको छ । अभियानले पाकिस्तान सरकारविरुद्ध पनि प्रदर्शन गरेको छ ।
काठमाडौं, २ साउन । पशुपति क्षेत्र विकास कोषले भारतीय मुलका भट्ट हटाउने भनि चलेको हल्ला निराधार भएको प्रष्टिकरण दिएको छ ।
काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभइ नेपालमै रहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर भारतीय विदेश मन्त्रालयले कुनै टिप्पणी नगर्ने जनाएको छ ।
राजविराज, १ साउन । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका महिलाहरूलाई पोषण सामग्री वितरण गरेपछि उनीहरू उत्साहित भएका छन् ।
जनकपुरधाम, १ साउन । बाढी पहिरोमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश २ सरकारले नेपाल प्रहरीलाई उद्धार सामग्रीहरु प्रदान गरेको छ ।
काठमाडौं, १ साउन । भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले रामका सम्बन्धमा दिएको अभिव्यक्तिले विश्वभरका हिन्दुहरुको भावनामा चोट पुगेको बताएका छन् ।
काठमाडौं, १ साउन । चिनियाँ राजदूत होउ यान्छीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेट वार्ता गरेकी छन् ।
जनकपुरधाम, १ साउन । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पु¥याएर नगरसभा सम्पन्न गरेको भन्दै करिब दर्जन वडाध्यक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
काठमाडौं, १ साउन । भारतले कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्ने तयारी गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डायरेक्टर जनरल बलराम भार्गवले दुई वटा खोप मानिसमा परीक्षणको तयारी भएको बताएका छन् ।
जनकपुरधाम, १ साउन । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रा.लि.ले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने बताएका छन् ।
जनकपुरधाम, १ साउन । लकडाउनका कारण मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवारलाई मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।
ललितपुर, १ साउन । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।
सप्तरी, १ साउन । सप्तरीको शम्भुनाथ नगरपालिका ३ का ४५ वर्षीय त्रिभुवन रामको हत्याका घटनामा संलग्नलाई कारवाही गर्न दलित सरोकार मञ्च नेपालले माग गरेको छ ।
पटना, ३१ असार । नेपालसँग सीमा जोडिएको विहारमा फेरि लकडाउन घोषणा गरिएको छ । विहार सरकारले १६ जुलाई बिहीबारदेखि लागु हुने गरी पूर्ण लकडाउनको घोषणा गरेको हो ।
जनकपुरधाम, ३१ असार । भगवान रामको जन्मस्थल पर्साको ठोरी रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ ।
काठमाडौं, ३१ असार । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको स्पष्ट पारेको छ ।
काठमाडौं, ३१ असार । जुलाई ६ मा भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसहितका भारतीय विशेष प्रतिनिधि र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको वार्ताले सकारात्मक परिणामहरु ल्याएको छ । ३ हजार ४८८ किलोमिटरको एलओसीमा उक्त वार्तापछि दुबै पक्षबीचको तनाव कम भएको छ ।
काठमाडौं, ३१ असार । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले मधेशी आयोगबाट प्रस्तुत वार्षिक प्रतिवेदन २०७६ मा अनियमितता भएको जनगुनासो आएकाले लिखित रुपमा सबै विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
रौतहट, ३१ असार । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्नो निर्वाचन क्षेत्रमा भएका काम कारवाहीको विवरण सार्वजनिक गरेका छन् ।