राकेश यादव, रौतहट । जिल्लाको बौद्धिमाइ नगरपालिका वडा नम्बर ७ स्थित मा इटा उद्योग नजिक बाटोबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै अपराधीलाई जोगाउने काम नगर्न अपिल गरेकी छन् ।

काठमाडौं । द्रुत गतिमा चल्दै आएको आधुनिक जीवनलाई सन्तुलन, निरामयता र व्यावहारिक वैदिक ज्ञानसँग जोड्न ओम वैदिक फाउण्डेशनले आफ्नो वार्षिक औपचारिक पहलअन्तर्गत बृहत् हवनको सफलतापूर्वक आयोजना गरेको छ ।

काठमाडौं । पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुहरूको मूल्यमा भइरहेको निरन्तर वृद्धिप्रति चिन्ता व्यक्त गर्दै जेन्जी २.०का प्रबक्ता अविन लिम्बुले एक पत्र जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छन।

लन्डन । वरिष्ठ हृदय रोग विशेषज्ञ  डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा एक भव्य  च्यारिटी कार्यक्रम आयोजना गरिएको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा)को काठमाण्डौ जिल्ला कमिटी पुनर्गठन गरिएको छ ।

काठमाडौं । राष्ट्रिय जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं । नेपाल–भारत खुला सीमा सम्वाद समूहले हाल सीमामा देखिएको तनाव व्यवस्थापन तथा भन्सार नीति सुधारका लागि सरकारसँग आग्रह गरेको छ ।

नेपालगञ्ज । बर्दियाको गेरुवा गाउँपालिकामा निःशुल्क लोक सेवा तयारी कक्षाको उद्घघाटन भएको छ ।

काठमाडौं । नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमले सीमावर्ती क्षेत्रमा नेपाल सरकारले गरेको कडाइलाई ‘अघोषित नाकाबन्दी’ भनेको छ ।

काठमाडौं । नेपाल सरकारले हाल लागू गरेको रु. १०० भन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार अनिवार्य गर्ने व्यवस्था प्रति युथ एसोसिएसन अफ नेपाल (यान)को गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौं । नेपाल–भारत सीमामा पछिल्लो समय बढाइएको कडाइका कारण आम नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर परेको भन्दै राष्ट्रिय एकता दलले सरकारको ध्यानाकर्षण गराएको छ।

राकेश यादव, रौतहट । रौतहट प्रहरीले अदालतबाट कैद र जरिवाना लागेका ६ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ।

नेपालगञ्ज । नागरिकहरुमा सचेतना जगाउने सस्थाको रुपमा परिचित सस्थाको रुपमा बास नेपाल भएको एक कार्यक्रममा वक्ताले बताएका छन् ।

काठमाडौं । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यकरुपमा बालेन सरकारले दुःख दिन थालेको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले आपत्ति जनाएका छन् ।

इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन चोरीको आरोपमा दुई पाकिस्तानी महिलाहरू पक्राउ परेका छन् ।

सप्तरी । सप्तरीको रूपनगर स्थित सामुदायिक क्याम्पस, रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना गरिएको छ।

काठमाडौं । नव वर्ष विक्रम सम्वत् २०८३ को अवसर पारेर राष्ट्रिय एकता दलको आयोजनामा “हिन्दू राष्ट्र पुनस्र्थापना र संविधान संशोधन” विषयक विशेष छलफल कार्यक्रम मंगलबार काठमाडौंमा सम्पन्न भएको छ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले यो वर्ष ‘स्वर्ण वर्ष’ बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

काठमाडौ । अधिवत्ता बिष्णु गिरीले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सकारात्मक सोच लिएर अगाडि बढनुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा उद्योगी वरुण चौधरीले आफ्ना भाइ निर्वाण चौधरीसँग निजी विमानअगाडि खिचिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उक्त पोस्टले विशेष चर्चा बटुलेको छ।

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनिष कुमार मिश्रले नयाँ वर्ष २०८३ को सुखद अवसरमा देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गरेका छन् ।

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

रौतहट । आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला अध्यक्ष नरेश तुरहाले स्थानीय तहमा बजेट बढाउनुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ काठमाडौंमा हालै सम्पन्न ७औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ’सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानित गरिएको छ ।

ट्रेन्डिङ