काठमाडौँ । क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न भएको छ ।

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का उम्मेदवार प्रभु साहले गौर नगरपालिकामा देखिएको सामुदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन् ।

कलैया । आम जनता पार्टी (आजपा) का नेता एवं बारा–४ का उम्मेदवार उमेश कुशवाहाले यसपटक बाराको चार वटै क्षेत्रमा मोबाइल छापका उम्मेदवार बिजयी हुने बताएका छन् ।

इटहरी । सुनसरीका तीन सयभन्दा बढी जेनजी युवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

रौतहट । मुस्लिम समुदायको पवित्र महिना रमजानमा बेलुकी पढिने तरावी नमाज चलिरहेको समयमा मस्जिद अगाडि बिहेमा प्रयोग गरिएको ‘डिजे’ रोकेर ठूलो आवाजमा बजाइएको विषयलाई लिएर विवाद हुँदा दुई समुदायबीच झडप भएको छ।

कपिलवस्तु । कपिलवस्तुमा एक हजार नेपाली दरका १०१ वटा नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको सुरक्षित रोजगारीको व्यवस्था गरिने नीति ल्याएको छ ।

सर्लाही । आम जनता पार्टीका प्रवक्ता एवं सर्लाही–२ का उम्मेदवार चन्द्रभुषण साहले पूर्वीसर्लाहीको केन्द्र हरिपुर्वामा एकीकृत सेवा केन्द्र स्थापना गरिने बताएका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी पार्टीहरुले प्रदेश खारेज गरेर फेरी मधेशी जनतालाई गुलाम बनाउन चाहेको बताएका छन् ।

कञ्चनपुर । आम जनता पार्टी (आजपा)का नेता एवं कञ्चनपुर–२ का उम्मेदवार जग्गु चौधरीले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार प्रभु साहले मधेसीले मनाउने छठ पर्व, दुर्गापुजा, बोलबम नमान्ने बालेन शाह कसरी मधेशी भएको भन्दै प्रश्न गरेका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आएको बताएका छन् ।

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सह–सचिव एवं संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी पोस्टर नटाँस्ने घोषणा गरेका छन् ।

राकेश यादव, रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक फसाएको बताएका छन् ।

बैतडी । आम जनता पार्टी (आजपा)का नेता एवं बैतडी–१ का उम्मेदवार विसन सिंह बोहराले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का नेतृ एवं काठमाडौं–६ का उम्मेदवार सफलता बोगटीले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् ।

इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ उमरीमा नेपाली कम्युनिस्ट पार्टीको आयोजनामा चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मो. इसराफिल राइन, महोत्तरी । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरी जिल्लाको मटिहानीमा आएको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जित (रञ्जितकार)ले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

नेपालगंज । आम जनता पार्टी (आजपा)का नेतृ एवं बाँके– ३ की उम्मेदवार विध्या शर्माले घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् ।

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई रौतहटबासीले जंगलराज स्वीकार्य नगर्ने कडा चेतावनी दिएका छन् ।

राजविराज । डा.शरदसिंह यादव नेतृत्वको जन अधिकार पार्टीले चुनावी घोषणा सार्वजनिक गरेको छ ।

कपिलवस्तु । कपिलवस्तुमा सार्वजनिक स्थानमा बम राखेको आरोपमा नेकपा बहुमतका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।

सप्तरी । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले घरदैलो अभियानलाई मङ्लबार निरन्तरता दिएका छन् ।

ट्रेन्डिङ