रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे सुभाषले समृद्ध रुपन्देहीका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

कलैया । आम जनता पार्टी (आजपा)का नेता एवं बारा–२ का उम्मेदवार आत्माराम प्रसाद साहले घरदैलो एवं चुनावी छलफल, भेटघाटलाई तिब्रता दिएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।

इमरान खान, कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार एहशान अहमद खाँले मतदाताहरुलाई भोट माग्न आउने उम्मेदवारसँग कपिलवस्तु जिल्ला र क्षेत्र नम्बर ३ किन पछाडि परेको हो भन्ने प्रश्न गर्न आग्रह गरेका छन् ।

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव चुनावी प्रचारप्रसारको सक्रिय अभियानमा लागेका छन्।

जनकपुरधाम । क्लोथ बैंक नेपाल र नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा प्रत्येक वर्षझैं यस वर्ष पनि मानव महाकुण्ड नामले परिचित मिथिला मध्यमा परिक्रमा अवसरमा नेपाल–भारतबाट आउने साधु–सन्त, महन्थ, श्रद्धालु तथा तीर्थयात्रीहरूको सेवाका लागि हेल्प डेस्क सञ्चालन गरिएको छ ।

काठमाडौं । बारा जिल्ला निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार तथा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव माथी भएको आक्रमण प्रयासप्रति राष्ट्रिय समता पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

बारा । राष्ट्रिय एकता दलले बारा क्षेत्र नं. ४ का उम्मेदवार तथा पार्टी अध्यक्ष विनय यादवमाथि आक्रमणको प्रयास भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

भैरहवा । लुम्बिनी प्रदेशको रुपन्देहीमा आम जनता पार्टी (आजपा)का उम्मेदवारहरुले चुनावी भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

काठमाडौं । गौर हत्याकाण्ड शहीद परिवारका पीडित रुपसागर उपाध्यायको दिनचर्या अचेल बदलिएको छ ।

इमरान खान, कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा महाशिवरात्रीको शुभ अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ मन्दिरसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनहरुले पुजापाठ गरी धुमधामका साथ मनाएका छन् ।

बारा । बारा जिल्लाको परवानीपुर गाउँपालिकामा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

काठमाडौं । क्रिएसन नेपालले सफा गरौं अभियान अन्तर्गत महाशिवरात्री पर्वको अवसरमा पाँचसय भन्दा बढी सफाईकर्मी परिचालन गरी वृहत सरसफाई गरेको छ ।

रौतहट । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ स्थित गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाझ पुलदेखि ५० मिटर उत्तर तर्फ आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

सुनसरी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाएकी छन् ।

लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ ।

राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपालको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका योगेन्द्र राय यादवले आफ्नो चुनावी भेटघाट तीव्र पारेका छन् ।

कञ्चनपुर । सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको ३ वटै क्षेत्रमा आम जनता पार्टी (आजपा) का उम्मेदवारहरुले चुनावी भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् ।

काठमाडौं । प्रेस चौतारी उपत्यका प्रदेश समितिको आयोजनामा “उम्मेदवारसँग प्रेस चौतारी” कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ८ का उम्मेदवार राजेश शाक्य ले याट्खा बहाल क्षेत्रमा स्थानीयबासीसँग भेटघाट गर्दै गुनासा तथा सुझाव संकलन गरेका छन्।

इमरान खान, कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवा – बहादुरगंज सडक अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ छोटकी तौलिहवामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बारा । नेपाल कम्युनिस्ट पार्टीका मधेश प्रदेश कमिटी सदस्य रविन्द्र यादवको नेतृत्वमा सैकडौं नेता तथा कार्यकर्ताले नेकपा परित्याग गर्दै हिन्दू राष्ट्र स्थापना गर्ने उद्देश्यसहित राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।

काठमाडौं । जनमत पार्टीका नेता राजकुमार साह सहित दर्जनौं नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

ट्रेन्डिङ