11/25/2020

नेपालगन्ज, १० मंसिर । जनता समाजबादी पार्टी नेपाल बाँँकेका नेता मोहम्मद कमरुद्दीन राईले विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि विद्यालयलाई मास्क र सेजिटाइजर प्रदान गरेका छन् ।

11/25/2020

काठमाडौँ, १० मंसिर । भारतले बिहीबार र शुक्रबार हुने विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन निकै नै महत्वपूर्ण हुने जनाएको छ ।

11/25/2020

काठमाडौं, १० मंसिर । नेपालका लागि भारत पूर्व राजदूत रञ्जित रेले भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाको नेपाल भ्रमणको क्रममा सीमा विवाद, ईपीजी प्रतिवेदन र विकासका ठूला ...

11/25/2020

काठमाडौं, १० मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमण सीमा विवादभन्दा पनि द्विपक्षीय विकास साझेदारी र कनेक्टिभिटी परियोजनामा केन्द्रित हुने भारतीय...

11/25/2020

काठमाडौं, १० मंसिर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा बन्द भएसँगै नेपाली युवतीसँग विवाह गर्न भारतको उत्तराखण्डस्थित पिथौरागढका २५ वर्षीय युवकले

11/25/2020

राजविराज, १० मंसिर । सीमा सिलका नाममा सर्वसाधारण र सवारी आवागमन रोकिँदा नाकाहरूबाट तस्करी भने बढेको छ ।

11/25/2020

रौतहट, १० मंसिर । तीन दिनअघि गौर नगरपालिका–८ का सरोजकुमार साह औषधि किन्न सीमावर्ती भारतको सीतामढी बजारमा जान लागेका थिए ।

11/25/2020

काठमाडौँ, १० मंसिर । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था एमसीए नेपालका प्रमुख इन्जिनियर सुरेश यादवको निधन भएको छ ।

11/25/2020

महोत्तरी, १० मंसिर । बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

11/24/2020

काठमाडौं, ९ मंसिर । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।

11/24/2020

राजविराज, ९ मंसिर । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।

11/24/2020

इलाम, ९ मंसिर । इलाको नेपाल–भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

11/24/2020

काठमाडौं, ९ मंसिर । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल-भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।

11/24/2020

काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा)ले बन्द रहेको नेपाल–भारतको सीमा खुलाउन सरकारसँग माग गरेको छ । जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् ।

11/24/2020

सिरहा, ९ मंसिर । गाउँसभा बदरको माग गर्दै सिरहाको बरियारपट्टी गाउँपालिकाका उपाध्यक्ष तथा केही वडाअध्यक्षले अदालतमा मुद्दा दायर गरेका छन् ।

11/24/2020

नयाँदिल्ली । भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ । अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको हो ।

11/24/2020

रौतहट, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गरुडा नगरपालिका–५ महम्मदपुरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

11/23/2020

काठमाडौं, ८ मंसिर । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यही मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

11/23/2020

तिलोत्तमा, ८ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ ।

11/23/2020

पर्सा, ८ मंसिर । तीन दिन लगातार संक्रमित फेला नपरेको वीरगञ्जस्थित नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण...

11/23/2020

रौतहट, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले देवाही गोनाही नगरपालिकामा आगलागीबाट जलेर नष्ट भएका दलितहरूको घर पक्की निर्माण गराउने घोषणा गरेका छन् ।

11/22/2020

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताएका छन् ।

11/22/2020

वीरगञ्ज, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

11/22/2020

महोत्तरी, ८ मंसिर । महोत्तरीको बर्दिबास(१४ बाट एक बालिका बेपत्ता भएकी छन्। सहिद आलमकी ६ वर्षीया छोरी इन्तजार भनिने गुलाश साह खातुन बेपत्ता भएकी हुन् ।

11/22/2020

वीरगन्ज, ८ मंसिर । सीमावर्ती भारतको रक्सौलबाट भन्सार राजस्व छली अवैध रुपले कपडा ल्याउन खोज्ने समूह र प्रहरीबीच झडप भएको छ ।

ट्रेन्डिङ