6/8/2020

काठमाडौँ, २६ जेठ । राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि एक सातापछि हुन लागेको निर्वाचनमा एसिया प्रशान्त क्षेत्रबाट एक्लो उम्मेदवार रहेको भारतका पक्षमा मत हाल्ने प्रतिबद्धता नेपालले दोहो¥याएको छ ।

6/8/2020

जनकपुरधाम, २६ जेठ । प्रदेश २ सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले पस्तुत गरेको प्रदेश २ सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा चार दलित तथा विपन्न जाताजतीलाई मासिक पाँच हजार रुपैयाँ दिने उल्लेख छ ।

6/8/2020

जनकपुरधाम, २६ जेठ । प्रदेश २ को तीन जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

6/7/2020

सुगौली सन्धिको आधारमा सीमा निर्धारित मन्त्रिपरिषदद्वारा पारित नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गर्दै संविधान संशोधनको लागि संघीय संसदमा विधेयक पेश गरिएको सन्दर्भमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

6/7/2020

काठमाडौं, २५ जेठ । महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

6/7/2020

काठमाडौं, २५ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपले बढ्ने क्रम जारी रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ९ सय ७१ जनामा संक्रमण देखिएको छ ।

6/7/2020

कलैया, २५ जेष्ठ । लकडाउनका कारण प्रभावित अति विपन्न परिवारहरुले बाराको आदर्शकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसँग मदुसुदन जैसवालसँग राहत वितरण कार्यक्रममा राहत माग्न जाँदा भोट नदिएकोले तिनीहरुलाई राहत नदिएपछि रुँदै रित्तै हात रुँदै फर्केका थिए ।

6/7/2020

महोत्तरी, २५ जेठ । कोभिड१९ महामारीबाट जोगिन गरिएको लकडाउनको कारण कामकाज गुमाएका जलेश्वर नगरपालिकाका ६५ परिवारलाई राहत वितरण गरिएको छ ।

6/7/2020

काठमाडौं, २५ जेठ । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले नेपालमै अड्किएका भारतीय नागरिक आ–आफना देश फर्किएका छन् ।

6/7/2020

काठमाडौं, २५ जेठ । देशभरिका का सबै मालपोत कार्यालयहरु आजबाट खुलेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आइतबारबाट आन्तरिक प्रशासन तथा अन्य आन्तरिक काम सुचारु गर्न निर्देशन दिएको छ ।

6/6/2020

काठमाडौं, २४ जेठ । समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रदेश नम्बर २ लाई कम बजेट विनियोजन गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

6/6/2020

जनकपुरधाम, २४ जेठ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार ८३ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजारभन्दा बढी भएको हो ।

6/6/2020

काठमाडौं, २४ जेठ । डा. मनोज मुक्ति “विवेक” नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा, रामचन्द्र बानियाँ क्षेत्री नेतृत्वको नेपाल डेमोक्रेटिक पार्टी, लाक्पा तामाङ नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) र राजिव झा नेतृत्वको मातृभूमि सेवा दल मिलेर गठन भएको राष्ट्रिय जनतान्त्रिक गठबन्धनले “राष्ट्र बचाउ अभियान“ को तहत दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

6/5/2020

काठमाडौं, २३ जेठ । विश्वभरि छरिएर रहेका मधेशीहरूको छाता संगठन गैरआवासीय मधेशी संघ साउदी अरब शाखाले साउदी दमाममा फसेका आठ जना मधेशी कामदारहरूलाई १५ दिनसम्म पुग्ने राहत वितरण गरेको छ ।

6/5/2020

जनकपुरधाम, २३ जेठ । प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर रिपोर्ट अनुसार धनुषामा ४, महोत्तरीमा ९, रौतहट ६ र बारामा ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

6/5/2020

काठमाडौं, २३ जेठ । त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ ।

6/5/2020

सिरहा, २३ जेठ । सिरहाको मिर्चैयामा संसदीय विकास कोषको रकमबाट गुणस्तहीन काम भएको आरोप लागेको छ ।

6/5/2020

काठमाडौं, २३ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले मधेशीलाई अपमान गरेको भन्दै निलम्बन गर्न जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले खेलकुदमन्त्रीसँग माग गरेका छन् ।

6/5/2020

नेपालगन्ज, २३ जेठ । मानव अधिकार तथा शान्ति समाज बाँके शाखाद्वारा विश्व वातावरण दिवसका अवसरमा बाँकेस्थित हिन्दू समसान भूमिमा नीम, पिपल, सिसम, तुलसी, मसला, सागोन, अमला, जामुन लगायत विरुवा रोपिएको छ ।

6/5/2020

कपिलवस्तु, २३ जेठ । जिल्लामा १ सयभन्दा बढी कोरोना भाइरसबाट संक्रमित बनेको यशोधरा गाउँपालिका कपिलवस्तुलाई कपिलवस्तु संस्थागत विकास समिति तौलिहवाले कोरोनाको क्षेत्रमा अग्रपक्तिमा काम गर्ने पालिकाका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

6/5/2020

काठमाडौं, २३ जेठ । जनता सामाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद गंगा चौधरीले संसदमै घृणा फैलाउने अभिव्यक्ति (हेट स्पिच) दिएको भन्दै कानूनी कारबाही गर्न माग गरेकी छन् ।

6/4/2020

काठमाडौं, २२ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूले खेल भावनाबाहेक कुनै मनसाय राखेर वा कुनै क्षेत्र, प्रदेश र भूगोललाई होच्याउने वा नकारात्मक सन्देश प्रवाह गर्न नखोजेको स्पष्टोक्ति दिएका छन् ।

6/4/2020

काँकडभिट्टा, २२ जेठ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेशमा अवरोध गर्दा करिब एक हजार भारतीय नेपाल–भारतको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु निर्माणाधिन मितेरी पुल र मेची बगर क्षेत्रमा अलपत्र छन् ।

6/4/2020

काठमाडौं, २२ जेठ । भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ ।

6/4/2020

विराटनगर, २२ जेठ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट मंगलबार थप २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

ट्रेन्डिङ