12/20/2020

काठमाडौं, ५ पुस । प्रधानमन्त्रीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष गरेको प्रस्तावको विरुद्धमा जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले देशव्यापीरुपमा विरोध गर्न आह्वान गरेको छ ।

12/20/2020

काठमाडौं, ५ पुस । जनता समाजवादी पार्टी नेपालका नेता तथा संघीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानको मर्म र भावनाको हत्या गरी कू गरेको बताएका छन् ।

12/20/2020

मोरङ, ५ पुस । विराटनगर महानगरपालिका–१४ झट्याई बस्ने राजेश दाश तत्माको घरमा बालेको घुरबाट आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ ।

12/20/2020

काठमाडौं, ५ पुस । अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि.ले आजदेखि नियमितरुपमा दैनिक रु.एक करोडको दरले किसानको खातामा भुक्तानी पठाउने भएको छ ।

12/20/2020

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम रहेको विवेकशील साझा पार्टी जनाएको छ ।

12/20/2020

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

12/20/2020

काठमाडौं, ५ पुस । कठ्याङ्ग्रिदो चिसोमा आफ्नो बक्यौता माग गर्दै आन्दोलनरत् उखु किसानहरुलाई जनता समाजवादी पार्टी, नेपालकी सांसद चन्दा चौधरीले कम्बल वितरण गरेकी छन् ।

12/19/2020

काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने सहमत भएका छन् । शनिबार कांग्रेस सभापति निवासमा भएको दुवै पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

12/19/2020

रौतहट, ४ पुस । रौतहटको राजदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंहले भ्रष्टाचार र अनियमितता गरेको भन्दै नेता तथा स्थानीयले नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।

12/19/2020

काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल भइरहेको छ ।

12/18/2020

रौतहट, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको घोषणाबमोजिम पुजारी श्रीराम साहको हत्या गरिएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार भएको छ ।

12/18/2020

काठमाडौं, ३ पुस । पूर्व समाजवादी पार्टीनिकट समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमप्रति पूर्व राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश ५ समितिले आपत्ति जनाएको छ ।

12/18/2020

काठमाडौं, ३ पुस । वर्षौंदेखिको बक्यौता भुक्तानीका लागि आन्दोलनरत् उखु किसानहरुको पैसा तत्कालै दिलाउने सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रतिबद्धता जनाएका छन् ।

12/18/2020

धनगढी, ३ पुस । उच्च अदालत दिपायलले थारु नेता लक्ष्मण चौधरीसहित थप ११ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएपछि कैलालीका थारु नेताहरु आक्रोशित भएका छन् ।

12/18/2020

काठमाडौं, ३ पुस । काठमाडौंको माइतिघर मण्डलमा आन्दोलन गरिरहेका उखु किसानहरुको अवस्था बुझ्न त्यहाँ पुगेका उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्टविरुद्ध किसानहरुले...

12/18/2020

जनकपुरधाम, ३ पुस । नागरिकता वितरणसहित अन्य कामका लागि स्वास्थ्य मापदण्डको पालना नगराएको जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचय पत्रका सेवाका निम्ति तालिका बनाएको छ ।

12/18/2020

वीरगञ्ज, ३ पुस । वीरगञ्ज–१४ चिनीमील आवासक्षेत्रस्थित सिद्धार्थ माविमा ३ करोड ५० लाख रुपैयाँको लागतमा परीक्षा हल बनाइने भएको छ ।

12/18/2020

जनकपुरधाम, ३ पुस । उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै किसानका नेताहरुले जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना दिएका छन् ।

12/18/2020

काठमाडौं, ३ पुस । भारतले नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणको मितिको बारेमा गृहकार्य भइरहेको बताएको छ ।

12/18/2020

काठमाडौं, ३ पुस । काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच समझदारीपत्र (एमओयू) हुने भएको छ ।

12/18/2020

राजविराज, ३ पुस । सप्तरीको राजविराज–१६ मा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ ।

12/18/2020

काठमाडौं, ३ पुस । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगितामा उप विजेता बनेका छन् ।

12/18/2020

काठमाडौं, ३ पुस । चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् ।

12/18/2020

काठमाडौं, ३ पुस । टीकापुर घटनामा उच्च अदालत दिपायलले सांसद रेशम चौधरी र थरुहट आन्दोलनका नेता लक्ष्मण थारुसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

12/17/2020

नेपालगञ्ज, २ पुस । बाँकेको डुडुवा गाउँपालिकाले घरमै पुगेर व्यक्तिगत घटना दर्ता गर्ने अभियान सुरु गरेको छ ।

ट्रेन्डिङ