12/27/2019

जनकपुरधाम, ११ पुस । मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशभित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताएका छन् ।

12/27/2019

कैलाली, ११ पुस । घोडाघोडी नगरपालिका–२ स्थित सडकमा से.१ त ९२७३ नम्बरको ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

12/27/2019

झापा, ११ पुस । आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

12/26/2019

जनकपुरधाम, ११ पुस । प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।

12/26/2019

जनकपुरधाम, ११ पुस । प्रदेश २ को प्रदेशसभा बैठक पुस १४ गते बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिले पुस १४ गते बैठक बोलाउन निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

12/26/2019

काठमाडौं, १० पुस । गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशंकामा काठमाडौं तारकेश्वर नगरपालिका–१ मनमैजु, काठमाडौं महानगरपालिका–३ महाराजगंज र बुढानिलकण्ठ नगरपालिका–३ बाट १ सय १४ जना पुरुष र ८ जना महिला गरी १ सय २२ जना चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

12/26/2019

जनकपुरधाम, १० पुस । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल–भारतको खुल्ला सीमा दुवै देशका लागि ठूलो अवसर रहेको बताएका छन् ।

12/26/2019

पोखरा, १० पुस । नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा भारतीय पर्यटकलाई कास्की प्रशासन र व्यवसायीले पोखरामा अवरोध पु¥याएका छन् ।

12/26/2019

काठमाडौं, १० पुस । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरेका छन् । 

12/26/2019

काठमाडौं, १० पुस । पश्चिम नवलपरासीमा दोस्रो अन्तरदेशीय जल सम्मेलन सुरु भएको छ ।

12/26/2019

कपिलवस्तु, १० पुस । कपिलवस्तुमा नेविसंघ र तरुण दलले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री र विद्यालयलाई जिन्सी सामाग्री प्रदान गरेको छ ।

12/26/2019

विराटनगर, १० पुस । दश बुँदे विराटनगर घोषणापत्र सार्वजानिक गर्दै दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सकिएको छ ।

12/25/2019

काठमाडौं, ९ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्रलगायतका विषय समाधानका लागि भारतसँग दुईपक्षीय वार्ताको तयारी भइरहेको बताएका छन् ।

12/25/2019

काठमाडौं, ९ पुस । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष अभियानमा सहभागी हुन दक्षिण भारतका सरोकारलाई आह्वान गरेका छन् ।

12/25/2019

काठमाडौं, ९ पुस । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।

12/25/2019

कपिलवस्तु, ९ पुस । नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहको विरुद्धमा सडक अवरुद्ध गरिएको छ ।

12/25/2019

काठमाडौं, ९ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट बाहिरिएर राष्ट्रिय जनता पार्टी नेपालको माग पूरा गरिदिएको बताएका छन् ।

12/25/2019

बर्दिया, ९ पुस । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गुलरिया नगरपालिका–७ शहिदगेट चोकमा विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

12/24/2019

जलेश्वर, ९ पुस । मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराजले नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ‘रामचन्द्र मिश्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन् ।

12/24/2019

काठमाडौं, ८ पुस । मारवाडी सेवा समिति नेपालको वार्षिक साधारण सभा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

12/24/2019

काठमाडौं, ८ पुस । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेटघाट गरेका छन् ।

12/24/2019

काठमाडौँ, ८ पुस । नेपालसँग जोडिएको क्षेत्रमा सीमा समस्या रहेको र सो समस्या समाधानका लागि तयार रहेको व्यहोराको पत्र भारतले नेपाल सरकारलाई पठाएको छ ।

12/24/2019

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले नेपालको अतिक्रमित भू–भाग फिर्ता ल्याउन नेपालसँग दस्तावेज संग्रह आवश्यक रहेको बताएका छन् ।

12/24/2019

काठमाडौं, ८ पुस । नेपालका लागि भारतीय राजदूत मञ्जीभ सिंह पुरीले प्रधानमन्त्री केपी ओलीसँग बिदाइ भेट गरेका छन् ।

12/24/2019

भक्तपुर, ८ पुस । नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा चार जना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ