5/23/2019

काठमाडौैं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा विजय हासिल गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

5/22/2019

धनगढी, ८ जेठ । सुदुरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले मुक्त कमैया र हलियालाई जग्गा दिएर समस्या समाधान नहुने बताएकी छिन् ।

5/22/2019

रौतहट, ८ बुधबार । ईशनाथ नगरपालिकाले वर्थिंग सेन्टरमा प्रसूति गराएमा थप ५ सय नगद प्रोत्साहन भत्ता दिने भएको छ ।

5/21/2019

काठमाडौं, ७ जेठ । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको आरोप लगाउँदै भत्र्सना गरेको छ ।

5/21/2019

काठमाडौं, ७ जेठ । संजय कुमार गुप्ता “कौटिल्य” नेतृत्वको सशस्त्र भूमिगत समूह संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

5/21/2019

काठमाडौं, ७ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना मागहरु अविलम्ब पूरा नभए अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

5/20/2019

काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादवले अज्ञानतावश ‘स्वतन्त्र तिब्बत’को वकालत गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेको स्पष्टीकरण दिएका छन् ।

5/20/2019

काठमाडौं, ६ जेठ । राजपा नेपालले तराईं–मधेश आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारको ध्यानाकर्षण गराएको छ ।

5/20/2019

काठमाडौं, ६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालको संयोजक अध्यक्षमण्डलका नेता अनिलकुमार झा भएका छन् ।

5/20/2019

रौतहट, ६ जेठ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले प्रहरीको घेरामा आफ्नै गाउँमा रहेको जनता माध्यमिक विद्यालयमा भवनको आइतबार शिलान्यास गरेका छन् ।

5/19/2019

काठमाडौं, ५ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो विधानका विभिन्न धाराहरु संशोधन गरेको छ । राजपा नेपालका संयोजक शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले

5/19/2019

काठमाडौं, ५ जेठ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भई नवगठित समाजवादी पार्टी नेपालका नेताहरुले विभिन्न असन्तुष्टिहरु पोखिरहेका छन् ।

5/19/2019

काठमाडौं, ५ जेठ । समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूलाई जनताभन्दा माथि ठान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताएका छन् ।

5/19/2019

जनकपुरधाम, ४ जेठ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मेस्तर समुदायहरुको पेशागत समस्या कानून बनाएरै समाधान गरिने बताएका छन् ।

5/18/2019

रौतहट, ४ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाले सरकार दुई तिहाईको दम्भ देखाउँदै मिडिया र मानवअधिकारलाई नियन्त्रण गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाए ।

5/17/2019

जनकपुरधाम, ३ जेठ । तत्कालीन संघीय समाजवादी फोरम नेपालको मधेश प्रदेश समितिको प्रदेश अधिवेशनबाट निर्वाचित सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ । समाजवादी पार्टी नेपालको व्यानर मुनी नवनिर्वाचित प्रदेश समितिका सदस्यहरुले शुक्रबार शथप ग्रहण गरेका हुन् ।

5/17/2019

जनकपुरधाम, ३ बैशाख । प्रदेश २ को सरकारले सञ्चारसम्बन्धी विधेयकमा सम्प्रभुताविरुद्ध समाचार लेखे सञ्चारकर्मीलाई ५० लाखदेखि एक करोडसम्मको जरिवाना भन्ने वाक्यांश र शब्दावली प्राविधिक त्रुटिवश पर्न गएको जनाएको छ ।

5/17/2019

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को उद्घाटन गरेका छन् ।

5/16/2019

नेपालगन्ज, २ जेठ । जनमत पार्टीका केन्द्रीय सदस्य इरफान शेषले तत्कालीन स्वतन्त्र मधेश गठबन्धन नेता जासर यादवलाई कारबाही गरेको बताएका छन् ।

5/16/2019

वीरगन्ज, २ जेठ । सत्तारुढ दल समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी बिद्यार्थी फोरम र समाजवादी युवा फोरमले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु माथी लगाइएको झुठा मुद्दा खारेजीको माग गर्दै प्रमुख जिल्ल अधिकारी मार्फत गृह मान्त्रालयलाई ज्ञपानपत्र बुझाएको छ ।

5/16/2019

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा असंसदीय शब्द प्रयोग नगरेको बताएका छन् । भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण बुधबार सकेर स्वदेश फर्कने क्रममा त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

5/16/2019

वीरगंज, २ जेठ । वीरगंज महानगरपालीका वडा नम्बर २४ रामगढवामा निर्माण हुन लागेको गोपाल सेवा समितीको भवनको एक कार्यक्रमका विच संघिय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

5/16/2019

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेस स्वतन्त्रता विपरीत रहेको जनाएको छ ।

5/16/2019

काठमाडौं, २ जेठ । डा.सीके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समूहले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ ।

5/15/2019

काठमाडौं, १ जेठ । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव आफ्नो पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको विषयमा पार्टीले मुख खोलेको छ ।

ट्रेन्डिङ