नवलपरासी (पूर्व), २६ असार । मध्यबिन्दु नगरपालिका–८ फुलबारीबाट नक्कली जस्तो देखिने नेपाली, अमेरिकी र भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
कैलाली, २५ असार । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले धनगढी उपमहानगरपालिका–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको हाताभित्र नवनिर्मित कार्यालय भवन, आवास तथा मेश भवनहरूको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
मोरङ, २५ असार । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
सप्तरी, २५ असार । हनुमाननगर कंकालनी नगरपालिका–५ मेहता टोल बस्ने नितेश कुमार मेहताको घरमा आगलागी भएको छ ।
काठमाडौं, २५ असार । राष्ट्रिय एकता अभियानको वर्तमान कमिटी विघटन भई निर्वतमान अध्यक्ष विनय यादवको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समिति गठन भएको छ ।
काठमाडौं, २५ असार । नेपालका लागि युनिसेफले नयाँ प्रतिनिधिको रुपमा एलिस् अकुङ्गालाई नियुक्त गरेको छ ।
दिनप्रति दिन मधेशी दलहरुको जनाधार गुम्दै गएको यथार्थ विभिन्न चुनावबाट देखिएको छ । हामी नागरिक अभियन्ताको रुपमा भन्न चाहन्छौं कि विगतबाट पाठ सिक्नुस्, सच्याउनुस् र कोर्ष करेक्सन गर्नुस् । उपेन्द्र यादवले मात्रै होइन, महन्थ ठाकुर, राजेन्द्र महतोहरुले कोर्ष करेक्सन गर्न आवश्यक छ ।
नवलपरासी (पश्चिम), २५ असार । जग्गाको विषयमा वादविवाद हुँदा आफ्नै भाउजुलाई हत्या गर्ने देबर पक्राउ परेका छन् ।
काठमाडौं, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राजर्षी जनक विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने प्रकृया अगाडि बढेको बताएका छन् ।
काठमाडौं, २४ असार । मिटर ब्याजबाट पीडितलाई सरकारले न्याय दिलाएरै छाड्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
जनकपुरधाम, २४ असार । खेतमा सिंचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम, २४ असार । सातै प्रदेशका मुख्य महान्यायाधिवक्ताहरुको चौथो राष्ट्रिय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ ।
नेपालगन्ज, २४ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको उद्घाटन गरेका छन् ।
विराटनगर, २४ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
नेपालगन्ज, २३ असार । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
कमल राज पौडेल देव कमल, बर्दिया, २३ असार । मधुवन नगरपालिकाले जडिबुटी जन्य कन्दमुल सिमल तरुल बालिको विकास प्रवर्द्धन तथा संरक्षणमा विशेष जोड दिँदै सबै कृषकहरुलाई खेती गर्न आग्रह गरेको छ ।
सर्लाही, २३ असार । आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
मोरङ, २३ असार । बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।