काठमाडौं, १९ असार । राष्ट्रिय एकता अभियानले चिनियाँ राजदुत छोन सङको अभिब्यक्तिको विरोध गर्दै मंगलवार काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
कैलाली, १९ असार । नेपाल प्रेस युनियन कैलालीको छैठौां जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सर्लाही, १९ असार । जिल्लाको कौडेना गाउँपालिका स्थित फुलपरासीमा निर्माण सम्पन्न भएको १५ शय्याको सामुदायिक अस्पतालको उद्घाटन गरिएको छ ।
विराटनगर, १९ असार । कोसी प्रदेशमा ट्राफिक सप्ताह २०८० सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ट्राफिक सप्ताह उद्घाटन गरेका हुन् ।
रुपन्देही, १९ असार । सम्मरीमाई गाउँपालिका–१ स्लामपुर बस्ने ५६ वर्षीय गोपाल कोइरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
रौतहट, १९ असार । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, १८ असार । जिल्लाको यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा सुधारिएको खाद्य प्रणाली र जिविकोपार्जनका समान अवसरहरुको प्रवद्र्धनका लागि नागरिक समाज कार्यक्रमको सूरुवात गरिएको छ ।
काठमाडौं, १८ असार । ‘आषाढ पूर्णिमा’ को पावन अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको बताएका छन् ।
विराटनगर, १८ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।
काठमाडौं, १८ असार । मानव अधिकार तथा शान्ति समाजको १५६ औँ केन्द्रीय कार्यसमिति बैठक २०८० असार १६–१७ गते काठमाण्डौमा सम्पन्न भएको छ ।
काठमाडौँ, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच भेटवार्ता भएको छ ।
काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् ।
मोरङ, १७ असार । पथरी शनिश्चरे नगरपालिका–२ जयचोकमा ना.०६ ख १३७२ नम्बरको ट्रकले को.२ ह २३९३ नम्बरको अटोलाई दिँदा एक जनाको मृत्यु भएको छ ।
कैलाली, १७ असार । धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित मालिकार्जुन दार्चुला सेवा समितिको सभाहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतनामूलक कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ ।
वीरगंज, १७ असार । नेपालको लागि नेपाली पार्टी जिल्ला समिति पर्साको गोपाल मण्डली वीरगंजमा विस्तारित बैठकले सातबुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।
कैलाली, १६ असार । गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडस्थित गोदावरी नदीमा डुबेर सोही नगरपालिका–१ वनदेवी टोल बस्ने लोकेन्द्र खडायतको छोरा १४ वर्षीय सागर खडायतको शनिबार दिउँसो मृत्यु भएको छ ।
धनुषा, १६ असार । विदेह नगरपालिका–९ बाबा चोकस्थित जय श्री शम्भु डेरी उद्योग सञ्चालन गरी बस्ने एकजनाको करेन्ट लागेको मृत्यु भएको छ ।
कैलाली, १६ असार । जिल्लाको सदरमुकाम धनगढीका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
कैलाली, १६ असार । जिल्लाको सदरमुकाम धनगढीका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
महोत्तरी, १६ असार । महोत्तरीको गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ९० करोड ७६ लाख २० हजार रकम बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।