सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ विदाको दिन गाडी नचलाउन आग्रह गरेको छ ।
कर्मचारीमाथि दोहोरो निर्देशन आएको छ । एकै दिन प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको छुट्टाछुट्टै निर्देशन आएको छ ।
पेस्तोल र गोलीसहित पक्राउ परेको भन्दै प्रहरीले काँग्रेस नेता गणेश लामालाई फसाइएपछि रिहाइको माग गर्दै मसाल जुलुस निकालिएको छ ।
उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो ।
लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रो पावर कम्पनीले पीडित परिवारलाई अब मुआब्जा दिने भएको छ ।
सोमबार नेपालमा यू.एस.–बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भयो । उक्त विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो ।
एस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।
संसारभरको सेनाको तागतको विश्लेषण गर्ने शोध संस्था ‘ग्लोबल फायर पावर’ले सन् २०१७ मा सैन्य तागतको तुलनात्मक सुचि सार्वजनिक गरेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ ।
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।
झापाको बिर्तामोडमा रहेको बी एण्ड सी टिचिङ्ग हस्पिटलले मुटु रोगीको उपचारमा ध्यान दिदैं क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ।
आगामी फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भएको छ । राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा हुने जानकारी गराएकी हुन् ।
होली खेल्नेक्रममा घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।