10/7/2020

काठमाडौं, २१ असोज । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सनराइज बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

10/7/2020

काठमाडौं, २१ असोज । सानिमा बैंकले बडा दशैँको अवसरमा ग्राहकका लागि ‘दसैं धमाका’ योजना ल्याएको छ ।

10/6/2020

काठमाडौं, २० असोज । जगदम्बा मोटर्स र दराज एपबीच सम्झौता भएको छ ।

10/5/2020

काठमाडौं, १९ असोज । नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त कलाकार अभिनेताप्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

10/3/2020

काठमाडौं, १७ असोज । गरिमा विकास बैंकमा सर्लाही जिल्लामा प्रधान कार्यालय रहेको सहारा विकास बैंक मर्जर हुने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

10/2/2020

काठमाडौं, १६ असोज । बागलुङ्ग जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाका पीडितहरुका लागि प्रभु बैंक लिमिटेडले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

10/2/2020

काठमाडौं, १६ असोज । सूर्य नेपाल प्रा.लि.सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच कम्पनीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

10/1/2020

काठमाडौं, १५ असोज । मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाबीच टिकट खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ ।

10/1/2020

काठमाडौं, १५ असोज । सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुर नगरपालिकामा ८३औं शाखा खोलेको छ ।

9/30/2020

सर्लाही, १४ असोज । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र लालबन्दी खानेपानीबीच सम्झौता भएको छ ।

9/30/2020

काठद्धमाडौं, १४ असोज । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा अगम मुखिया नियुक्त भएका छन् ।

9/30/2020

काठमाडौँ, १४ असोज । एनएमबी बैंक र अशोक लेलैण्डबीच सम्झौता भएको छ ।

9/29/2020

काठमाडौं, १४ असोज । नबिल बैंकले ७.७५ प्रतिशत सेयर कर्जा ब्याजमा दिने भएको छ ।

9/29/2020

काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडांै उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।

9/29/2020

काठमाडौं, १३ असोज । सानिमा बैंकले दशैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना सुरु गरेको छ ।

9/27/2020

काठमाडौं, १२ असोज । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ ।

9/24/2020

काठमाडौं, ८ असोज । चन्द्रागिरि हिल्सले लिमिटेडले दसैं– तिहारको अवसर पारेर अफर सार्वजनिक गरेको छ ।

9/24/2020

काठमाडौं, ८ असोज : आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

9/23/2020

काठमाडौं, ८ असोज । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको’ कर्जा योजना सुभारम्भ गरेको छ ।

9/23/2020

काठमाडौं, ७ असोज । ज्योति विकास बैंकले कोभिडसम्बन्धी तिलगंगा आँखा अस्पताललाईसहयोग गरेको छ ।

9/22/2020

काठमाडौं, ७ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ हेपलाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

9/22/2020

काठमाडौं, ६ असोज । भायनेटले आफ्नो बजार प्रवद्र्धनको लागि प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेसडर बनाएको छ ।

9/21/2020

काठमाडौँ, ५ असोज । मेगा बैंक लिमिटेडले १८ लाख कित्ता सेयर बिक्री खुला गरेको छ ।

9/21/2020

काठमाडौं, ५ असोज । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

9/21/2020

काठमाडौं, ५ असोज । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले ग्राहकहरु माझ “यसपालिको दशैंतिहार वेलकम टु हुन्डाइ परिवार” योजना ल्याएको छ ।

ट्रेन्डिङ