काठमाडौं, ८ पुस । नेपाल बंगलादेश लिमिटेडले काठमाडौंमा हालमै २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
काठमाडौं, ८ पुस । नेपाल क्रेडिट एण्ड कमर्श बैंक( एनसीसी) ले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
कपिलवस्तु, ७ पुस । तौलिहवामा पनि प्रभु बैंक लिमिटेडले नयाँ शाखा खोलेको छ । बैंकले आफ्ना शाखा सञ्चाल विस्तार गर्ने क्रममा आइतबारदेखि कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा आफ्नो २०२ औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।
काठमाडौं, ७ पुस । आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक भिसा र युनियन—पे ब्राण्डहरुसँग सनराइज बैंकले सहकार्य गर्दै आएको छ ।
काठमाडौं, ७ पुस । लक्ष्मी बैंकले १९ औं वार्षिक साधारणरभा सम्पन्न गरेको छ । बैंकले आइतबार वार्षिक साधारभाणस सम्पन्न गरेको हो ।
काठमाडौं, ७ पुस । कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।
काठमाडौं, ६ पुस । गरिमा विकास बैंक लिमिटेडले रक्तसञ्चार सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीलाई रक्तसञ्चार सामग्री हस्तान्तरण गरेको हो
काठमाडौं, ६ पुस । सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को योजना ल्याएको छ । आफ्नै घर बनाउन वा खरिद गर्न चाहनेलाई लक्ष्य गर्दै सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको हो ।
काठमाडौं, ६ पुस । मुक्तिनाथ विकास बैंकले नयाँ संचालक समितिको चयन गरेको छ । बैंकको १३ औं वार्षिक साधारणसभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ ।
काठमाडौं, ६ पुस । एनसेलले रातीको समयमा सुलभ दरमा कुराकानी गर्न सक्ने अनलिमिटेड नाइट भ्वाइस प्याक ल्याएको छ ।
कपिलवस्तु, ६ पुस । यशोधरा गाउँपालिको वडा नं ८ मा निःशुल्क विद्युत मिटर वितरण गरिएको छ । विद्युत चुहावट नियन्त्रण गर्न निःशुल्क विद्युत मिटर वितरण गरिएको छ ।
काठमाडौं, ५ पुस । भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुनेमिड–एसयुभीबन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ ।
काठमाडौं, ४ पुस । भारतको सवारी उत्पादक कम्पनी टाटा मोटर्सको बहुप्रतिक्षित विद्युतीय एसयूभी टाटा नेक्सन ईभी भारतमा सार्वजनिक भएको छ ।
काठमाडौं, ४ पुस । भारतीय बजार पहिलोपटक भारतमै डिजाइन र उत्पादन भएको १२५ सीसीको स्कूटर सार्वजनिक भएको छ । यामाहा मोटर इन्डियाले यामाहा फ्यासिनो १२५ एफआई ल्याएको हो ।
काठमाडौं, ४ पुस । प्राइम कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्बन्धमा आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
विराटनगर, ४ पुस । नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जली कुमारी माझीको
भैरहवा, २ पुस । अर्घाखाँची सिमेन्टले ४ गुणा बढीले आफ्नो दैनिक उत्पादनमा वृद्धि गरेको छ । दैनिक ७ सय टन सिमेन्ट उत्पादन गरिरहेकोमा हिजो ३ हजार टन उत्पादन गरेको उद्योगका सञ्चालक पशुपति मुरारकाले बताए ।
धनगढी, २ पुस । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लिले कैलालीको अत्तरियामा आधुनिक एवं सुविधासम्पन्न नयाँ सोरुम ‘रुद्र अटोमोटिभ्स ’ सुरु गरेको छ ।
रसुवा, २७ मंसिर । चार महिनादेखि रसुवागढी नाका हुँदै चीनतर्फ नेपाली खाद्य वस्तुको निर्यात ठप्प भएको छ ।
काठमाडौं, २५ मंसिर । नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले एसोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर (एबिटिओ) भारतको आयोजनामा भारतको विहार राज्यस्थित बोधगयामा अन्तर्रा्ष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट सुरु भएको छ ।
काठमाडौं, २५ मंसिर । गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैङ्कबीच ब्रिटिस सरकारको सौनिक सेवामा कार्यरत तथा भूतपूर्व सौनिकको प्रभु स्पेसल सेभिङ खाता सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं, २२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुंवर क्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् ।
काठमाडौ, २१ मंसिर । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार एक कार्यक्रम माझ रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ ।